कैटरीना, सोनाक्षी र विद्या वालनलाई अश्लीलता फैलाएको आरोपमा अदालतमा मुदा दर्ता

वलिवूड, मुजफ्फरपुर जिल्लाको व्यवहार न्यायालयमा बॉलीवुड अभिनेत्री कैटरीना कैफ, सोनाक्षी सिन्हा र विद्या बालनमा अश्लीलता फैलाएको मुदा दर्ता गरिएको छ। वादी तर्फको वकिल सुधीर कुमार ओझाले सीजीएम रमेश कुमार मालवीयको अदालतमा यो मुद्दा दर्ता गरएको छ ।

अदालतले मुद्दालाई स्विकार गर्दै सुनवाईको लागि ४ फ़रवरी मिती तोकेको छ । कैटरीना कैफलाई फिल्म तीस मार खानमा “शीला की जवानी” गीतमा अश्लीलता फैलाएको भन्दै मुद्दा दर्ता गरिएको छ । विद्या बालन र सोनाक्षी सिन्हा लाई “मेक्सिम पत्रिकामा अश्लील तस्वीर खिचएको भन्दै मुद्दा दर्ता गरिएको छ तर समचरमा विद्या बालनले आफ्नो बैकलेस पढ्नेक्रम जारी राख्नुहोस्

अब मल्लिका शेरावतको फिल्म १८ वर्षमुनिको लागि पनि

मल्लिका शेरावतलाई आफ्ना धेरैजसो फिल्म १८ वर्षका वयष्कले मात्र हेर्न मिल्ने भएकाले टेन्सन भएको छ। यो टेन्सन हटाउनका लागि मल्लिकाले अब १८ वर्ष नपुगेका किशोरकिशोरी र बालबच्चाले पनि हेर्न मिल्ने काम गर्ने निर्णय गरेकी छिन्।

मल्लिका कलस्र च्यानलले प्रसारणमा ल्याउन लागेको डान्स रियालिटी शो चक धुमधुममा प्रस्तुत भएर अवयष्क दर्शकमाझ पनि पुग्न लागेकी हुन्। नयाँ डान्स प्रतिभाले अवसर पाउने यस शोमा मल्लिका निर्णायकका रुपमा सहभागी भएकी छिन्।
अहिलेको जमानामा टेलिभिजनको पहुँच धेरै छ -मल्लिकाले भनेकी छिन्- मेरा धेरैजसो फिल्म १८ पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकबाटै हिरोइन छनोट

एजेन्सी/ बलिउड अभिनेता आमिर खानकी पत्नी किरण रावले आफ्नो निर्देशनमा बनेको धोबीघाट फिल्मका लागि सोसल नेटवर्किङ साइट फेसबुकबाट हिरोइन भेट्टाएको खुलासा गरेकी छिन् । बिबिसी डटकमसँगको कुराकानीमा उनले भनेकी छिन्, ‘म धोबीघाटमा मुख्य भूमिका निर्वाह गर्ने युवतीको खोजीमा थिएँ । धेरै इन्स्िटच्युटमा पुगेँ । तर, कतैबाट पनि स्त्रिmप्टले मागेजस्तो युवती फेला परेको थिएन । अहिले धोबीघाटमा मुख्य भूमिका निर्वाह गरेकी कृति मल्होत्रालाई मैले फेसबुकमा देखेँ । उनको फोटो मन पर्‍यो । अडिसनका लागि बोलाएँ ।

उनले राम्रो गरिन् ।’

किरणले फेसबुकले गर्दा कलाकार खोज्न तथा बढीभन्दा बढी मान्छेसँग सम्बन्ध विस्तार गर्न निकै सजिलो भएको बताएकी छिन् । धोबीघाटमा गायिका मोनिका डोगरीले पनि अभिनय गरेकी छिन् । किरणले मोनिकालाई एउटा पत्रिकामा उनका ’boutमा छापिएको समाचारले गर्दा छनोट गरेको बताएकी पढ्नेक्रम जारी राख्नुहोस्

क्यलेन्डर गर्ल बनी सेक्सी सोनाक्षी

२०११ को क्यलेन्डर प्रकाशित भई सकेको छ, त्यस्मा प्रकाशित फोटो नायिका सोनाक्षी सिन्हाको करणले गर्दा बजारमा खुब चर्चा छ सोनाक्षी को भनाइ छ कि फोटो शूट पछी डब्बू रतनानी देखी धेरै प्रभावित छु र आफुदेखी पनि । कैलेंडर को लागि सोनाक्षी ले अपरंपरागत गोल्डन पोशाकमा समुद्र किनारमा धेरै नै हॉट पोज दिएकी छन।

पढ्नेक्रम जारी राख्नुहोस्

यौनकर्मीको भूमिकामा प्रियंका

पूर्वमिस वल्र्ड पि्रयंका चोपडा बलिउडमा भर्सटाइल अभिनेत्रीका रूपमा परिचय बनाउँदै छिन् । त्यही भर्साटाइल छविलाई अघि बढाउने यी बलिउड बाला आफ्नो आगामी चलचित्रमा यौनकर्मीको चरित्रमा पर्दामा देखिने भएकी छिन् । स्रोतका अनुसार निर्माता निर्देशक करन जौहरको आगामी चलचित्रमा अभिनेत्री प्रियंका चोपडाले ‘काली’ नामक चरित्रमा यौनकर्मीको पढ्नेक्रम जारी राख्नुहोस्

हिन्दी सिरियलका नेपाली निर्देशक

निर्देशक लोकनाथ पाण्डे

गुल्मीको विकट गाउँ अस्लेवाका लोकनाथ पाण्डेले नेपालमा रहँदा टेलिभिजनसम्म देखेका थिएनन्। ७ कक्षा पढ्दापढ्दै कामको खोजीमा मुम्बई हानिएका तिनै लोकनाथ अहिले टेलिभिजनमा करोडौंले हेर्ने सिरियलका निर्देशक बनेका छन्।

भारतीय टिभी च्यानल सोनीको अमरधरा टेलिसिरीयलको ५० औं शृङ्खलापछि पूर्ण निर्देशक बनेका पाण्डेले साहरा च्यानलबाट प्रसारण भएका माताकी चौकी, मान रहे तेरा पिता, अग्ले जनम मोहे वेटिया होकी जो निर्देशन पढ्नेक्रम जारी राख्नुहोस्

शिलाको निरस जवानी

आइटम गीत 'शिला की जवानी'को एकोहोरो मनोवैज्ञानिक अतिक्रमणले गर्दा 'तीस मार खान' फिल्म रमाइलो (मनोरञ्जन होइन) गर्न ठीकै होला भन्ने थियो। निर्देशक फरहा खानले यसअघि 'ओम शान्ति ओम'लाई बासी फर्मुलामै पनि 'झकिझकाउ' बनाएकी थिइन्। 'मुन्नी बदनाम हुई'वाला फिल्म 'दबंग'ले बलिउडको शुद्ध र चटपटे स्वाद पस्किएको भर्खरै हो। लगभग 'दबंग' मार्काकै स्वाद चाख्न पाइने आश थियो 'तीस मार खान'मा। 'शिला'ले देखाउने लट्काझट्का बोनस छँदैथ्यो।

सोनाक्षीको तस्वीरले टाउको दुखायो शत्रुघनको

शत्रुघन सिन्हाकी पुत्री सोनाक्षी सिन्हाबलिउड स्टार सलमान खानको पछिल्लो चलचित्र दबङमा ब्रेक पाई करिअर थालेकी आफ्नो जमानाका ख्यातिपाप्त बलिउड अभिनेता शत्रुघन सिन्हाकी पुत्री सोनाक्षीको तस्वीरले शत्रुघनलाई तनावमा पारेको छ।

भारतीय संचारमाध्यमले जनाएअनुसार आफ्नो कामुक शरीर प्रदर्शन गर्न सोनाक्षीले विक्नी मात्र लगाएर खिचाएको हट तस्वीरले शत्रुघनलाई मानसिक तनावमा पारिदिएको हो। १ करोड भारतीय रुपियाँ खर्च गरी खिचाइएको भनिएको उक्त तस्वीरले हलिउडकी शाकिरा र बलिउडकी क्याट्रिना कैफलाई समेत मात खुवाएको चर्चा बलिउडले गरिरहेको छ। उनको सो तस्वीर हिजोआज इन्टरनेटमा सर्वाधिक खोज गरिने तस्वीर बन्न पुगेको छ।

बीना अश्लील चलचित्रमा

पाकिस्तानी मोडेल एवम् नायिका बीना मल्लिक केही समययता अश्लील चलचित्रमा छाउन थालेको चर्चाले उनी हटकेक बनेकी छिन्।

केही महिनाअघि मात्र बीनाले एक डच स्टारसँग अश्लील भिडियोमा काम गरेको भारतीय साचारमाध्यमले जनाएको छ। सन् २००१ देखि नग्न तस्वीरमा झुल्किन थालेकी बीनाले धेरै अश्लील चलचित्रमा अभिनय गरिसकेको समाचारमा उल्लेख छ।
बीनाको अश्लील चलचित्रको सम्बन्धमा पाकिस्तानी पत्रपत्रिकाले जोडदाररुपले लेखिरहेका छन्।अश्लील भिडियोमा खेलेको ’boutमा बीनाले शुरुको समयमा पत्रपत्रिकासँग प्रतिवाद गर्दै आए पनि पछिल्लो समयमा उनी मौन रहन थालेकी छिन्। पछिल्लो समयमा बिग बोस नामक भारतीय रियालिटी शोको चौथो संस्करण प्रस्तुत भएपछि बीना र उनको अश्लील चलचित्रको विषयले बलिउड तातिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्