कश्मिरा शाहको सुपर सेक्सी क्यालेण्डर

नायिका कश्मिरा शाह आजभोलि एउटा सुपर सेक्सी क्यालेण्डर निकाल्ने तयारीमा छन् । यो क्यालेण्डरमा कश्मिरा निक्कै बोल्ड फोटोसुटमा देखिने भएकी छन् । त्यसो त आइटम गर्ल रहेकी कश्मिराले एक पटक एउटा गीतका लागि बाथरुममा पुरै कपडा उतारेकी थिइन । उनले टबेलले अगाडीको भाग छोप्न खोज्दाखोज्दै पनि धेरै कुरा गीतमा देखाइएको थियो । यस्ती करिश्माले अबको फोटोसुटमा कत्तिको उत्तेजक बन्ने हुन त्यो भने हेर्न बाँकी छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वीना मलिकको नग्न पोज

बिग बॉसबाट पहिला समाचारको हेडलाइनमा आएकी पाकिस्तानी नायिका वीना मलिक आज जन्मदिन हो । आफ्नो बोल्ड र बिंदास अंदाजको लागि चर्चामा रहेकी वीना मलिक एक पल्ट हैन धेरै पल्ट नग्न पोज दिइसकेकी छिन । वीनाले २००१ मा केही नग्न तस्विर खिचाए कि थिन जुन पहिला केही समय समाचारको हेडलाइनमा आएको छ । एउटा पाकिस्तानी मैगज़ीनले यो पनि भनेको छ कि विनाले सी-ग्रेड फिल्ममा पनि काम गरेकी छिन । जस्मा उनले धेरै पल्ट न्यूड र सेमी न्यूड पोज दिएकी छिन । विनाले यस्तो तस्विर खिचेको कुरा झुठो हो र मलाई यस्तो कुराले केही फरक नपर्ने बताइन । पढ्नेक्रम जारी राख्नुहोस्

दीपिकाको धेरै सेक्सी र हट अवतारको चर्चा

फिल्म ‘दम मारो दम’ मा दीपिका पादुकोणको डांस नंबर अहिले चर्चामा छ । यस गीतमा दीपिकाको धेरै सेक्सी र हट अवतारको चर्चा गरेका छन । खबर अनुसार यस गीतमा दीपिकाले सबै भन्दा छोटो कपडा लगाएकी हुन । उनको स्कर्टको साइज़ यो गीतमा सबै भन्दा छोटो छ । अहिले सम्म कुनै पनि नायिकाले यती छोटो स्कर्ट कसैले पनि लगएको छैन

हालै दीपिकाले यो गीतको शूटिंग गरियो । हेर्नुस यो सेक्सी आईटम नंबरको केही तस्वीर:
पढ्नेक्रम जारी राख्नुहोस्

लारा दत्ताको सौताले पनि विवाह गर्ने

लारा दत्ता र महेश भूपतिको विवाहमा एउटा नयाँ मोड आएको छ । महेशको पहिलो श्रीमती पत्नी श्वेता जयशंकर पनि आज विवहा बन्धनमा बाधिदै छिन । हिजो लारा दत्ता र महेश भूपतिको विवाह बन्धनमा बढीएको थिए ।

श्वेता रघु कैलाश नामको एउटा बिजनेसमैनसँग विवाह गर्दै छिन र यो विवहा पुरा रीति रिवाजसँग चेन्नईमा हुनेछ |लारासँग विवाह गर्न महेश श्वेता सँग सम्बन्धविछेद गरेका थिए । दुबै जोडी लाई हाम्रो हार्दिक बधाई|

मुन्नी… र शीला…लाई उछिन्न दिपीका तयार


मुम्बई, माघ २९ – मुन्नी… र शीला…ले यो जाडोमा धेरैलाई तताए। बलिउडमा मलायका अरोरा र कैटरिना कैफको ‘हट डान्स’ लाई उछिन्ने तयारीमा छिन् हिरोइन दिपीका पादुकोण। दिपीकाको ‘आइटम डान्स’ तपाँईहरुले दम मारो दम… मा देख्‍न पाउनुहुनेछ। रोहन सिप्पीको दम मारो दममा ‘सेक्स’ र ‘ड्रग’ एडिक्सनमा आधारित गीतमा दिपीका देखिनेछिन्। प्रितमले कम्पोज गरेको गीतको ट्र्याकका लागि उनी तयार छिन् सबैलाई तताउन। पढ्नेक्रम जारी राख्नुहोस्

बाबुको साथीको श्रीमती प्रियंका चोपड़ा

प्रियंका चोपड़ा आफ्नो आगामी फिल्म ‘सात खून माफ़’ मा बीस सालदेखी पैंसठ सालको महिलाको भूमिकामा आउँदैछिन । यो फिल्ममा उनको सातवटा श्रीमान छ जस्लाई प्रियंकाले हत्त्या गर्छिन । प्रियंका चोपड़ा भन्छिन यो फिल्म एउटा डार्क कॉमेडी हो र यस्तो फिल्म बॉलीवुडमा धेरै समय पछी आएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

गोविंदाको छोरी पनि फिल्ममा

गोविंदाको छोरी नर्मदा आहूजा फिल्ममा आउन पुरा तयारीमा लगेकी छिन । योगा गरेर आफ्नो फिगर साइज़ जीरो बनाएकी छिन नर्मदा एउटा रोमांटिक कॉमेडी फिल्मबाट बॉलीवुडमा आफ्नो पाइला रखदैछिन ।

पढ्नेक्रम जारी राख्नुहोस्