केही शव्दहरु

प्रिय मित्रहरु,
नमस्कार !सर्वप्रथम त तपाईंइंहरुबाट केही सहयोग र मेरो लगनले जिन्दगीको पानाहरु मार्फत केही, नयाँ सन्देश अरुलाई दिन सकिन्छ कि भन्ने अभिलाषा राखेको छु ! तपाईंहरुको लेख, सन्देश, समाचार र जानकारीहरु सबै सामु पुर्याउन सदा तत्पर छ, जिन्दगीको पानाहरु……!तपाईंहरुको सहयात्री हो, जिन्दगीको पानाहरु……! यस ब्लगका पानाहरु हुन तपाईं हाम्रो जिन्दगीको पानाहरु……! हाम्रो अतितको पानाहरु हुन जिन्दगीको पानाहरु……! त्यसैले मित्रहरुको कथा, ब्यथाको टासो हो! हाम्रो जिन्दगीको पानाहरु……! शायद यसलाई मन्न गरेर मित्रहरुले सहयोग गर्नु हुन्छ, भन्ने आशा राखेको छु ! यसमा समावेश गरेका कति बिषय वस्तुहरु उपयुक्त न होलन ! त्यसमा सुधार गर्दै लैजाने छु, त्यसमा तपाईहरुले सुधार गर्नु पर्ने पक्षहरु औलाई दिनु होला !
जिन्दगीको पानाहरु……

jpanaharu@googlemail.com

=====================================================================

तपाईंहरुको प्रतिकृया जिन्दगीको पानाहरुको लागि माथि उक्लने लिस्नु हुने थियो।

यस साईटमा प्रकाशित खबर तपाईको ईमेलमा नै प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस

%d bloggers like this: