दीपिकाको धेरै सेक्सी र हट अवतारको चर्चा

फिल्म ‘दम मारो दम’ मा दीपिका पादुकोणको डांस नंबर अहिले चर्चामा छ । यस गीतमा दीपिकाको धेरै सेक्सी र हट अवतारको चर्चा गरेका छन । खबर अनुसार यस गीतमा दीपिकाले सबै भन्दा छोटो कपडा लगाएकी हुन । उनको स्कर्टको साइज़ यो गीतमा सबै भन्दा छोटो छ । अहिले सम्म कुनै पनि नायिकाले यती छोटो स्कर्ट कसैले पनि लगएको छैन

हालै दीपिकाले यो गीतको शूटिंग गरियो । हेर्नुस यो सेक्सी आईटम नंबरको केही तस्वीर:
पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

केटाहरुको मन पर्ने बिषय सेक्स

महिलाहरुको तुलनामा पुरुषहरु सेक्ससम्बन्धी कुरा बढी गर्दछन् । अब बैज्ञानिकहरुले पनि यो विषय सही ठहर गरेका छन् । उनीहरुले गरेको एउटा शोधमा महिलाको तुलनामा पुरुष सेक्ससम्बन्धी विषयमा बढी चर्चा गर्दछन् भन्ने तथ्य फेला परेको हो ।त्यसो तसेक्सका विषयमा चर्चा गर्न महिलाहरु पनि मन पराउछन् तर महिलाहरुको कुरा रुचीकर हुन्छ ’cause उनीहरु पुरुषको तुलनामा कयौ गुना बढी व्यापक र विचारशील भाषा प्रयोग गर्दछन् । म्यानचेस्टर विश्वविद्यालयका मनोबैज्ञानिक जियोफ्री बीटीको नेतृत्वमा एउटा टोलीले पुरुष र महिलाको ५६ कुराकानीलाई लिएर गरेको समीक्षा गरेको थियो । जियोफ्रीले पाए कि यसमध्ये २५ अध्ययनले पुरुष हरेक दिन अधिक शब्दहरुको प्रयोग गर्दछन् । केवल दुई वटा अध्ययनमा महिला अघि देखिए ।
पढ्नेक्रम जारी राख्नुहोस्

नग्नता, नाङोपन र मिस्टर सिंह मिसेज मेहता


“यो फ़िल्म मेरो पहिलो प्रयास मात्र हैन । यस फ़िल्म मार्फत धेरै कलाकार साथीहरु पनि पहिलो पल्ट यस् फिल्ममा आएका छन ।” निर्देशक प्रवेश भारद्वाज

केही दृष्यहरु (धेरै जानकारीको लागी फोटोमा क्लिक गर्नु होला । )
पढ्नेक्रम जारी राख्नुहोस्

यौन आनन्द प्राप्तिका लागि कृत्रिम यौनांगहरू

यौन आनन्द प्राप्तिका लागि प्रयोग गरिने कृत्रिम यौनाङ्ग संसारका सबैजसो सहरमा पाइन्छन् । नेपालमा पनि यसको बजार विस्तार हुँदैछ । यस्ता साधनले असुरक्षित यौ नसम्पर्कका कारण सर्ने एचआईभीलगायत यौनजन्य संक्रमण रोकथामका लागि सहयोग पुर्‍याउँछन् । बजारमा खासगरी कृत्रिम लिङ्ग र योनि पाइन्छन् । कुनै कृत्रिम लिङ्गमा भाइब्रेटर जडान गरिएको हुन्छ त कुनैमा हुदैन । भाइब्रेटरले यौन उत्तेजना ल्याउनमा सहयोग गर्ने भएकाले यसको प्रयोग बढ्दै गएको पाइन्छ । भाइब्रेटर पनि विभिन्न प्रकारका हुन्छन् । गुद्धारमा प्रयोग हुने, योनिमा प्रयोग हुने आदि विविधता त छँदैछ । यस्ता साधन सिलिकोन, रबर वा ल्याटेक्स, ग्लास आदिबाट बन्छन् । बोरोसिलिकेटबाट बनेका यौनाङ्ग सबैभन्दा सुरक्षित मानिन्छन् । रबर वा ल्याटेक्सबाट बनेका यौ नाङ्गहरू मानव स्वास्थ्यका लागि राम्रो मानिँदैनन् । ग्राहकहरूले ती साधन केबाट बनेको छ, यसको प्रयोगबाट शरीरमा के-कस्ता असर पर्न सक्छन् भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ सस्करण यू १००६

पहिला पनि यो सफ्टवेर मैले प्रस्तुत गरेको थिए त्यस लाई सम्सोधन गर्दै नयाँ सस्करण यू १००६ तपाईंहरु सामु ल्याएको छु सरल डाउन्लोड, यस् सफ्टवेरले खाडी मुलुकमा रहनु भएको मित्रहरु लाई उपयोगी हुन्छ, भन्ने आशा लिएको छु । के तपाईंले खोल्न खोज्नु भएको वेब पेज ब्लग त गरिएको छैन? यदि छ भने यो software तपाईंको लागि उपयोगी हुने छ ! यस लाई उपयोग गर्नको लागि याहा क्लिक गर्नु होस Free Download Click here यदि तपाईले software डाउनलोड गरि सक्नु भयो भने,यो software लाई तपाईले सर्वप्रथम बाट कपि गर्नुस Desktop मा अनि यसलाई क्लिक गर्नु होस ! अब तपाईको Screen मा एउटा वेब पेज खुल्छ, त्यसमा तपाईले चाहेको वेब् साइड टाईप गर्नु होस !

कुमार राई

कैटरीना कैफको सेक्स भिडियो!

बॉलीवुड नायिका कैटरीना कैफको नामको एउटा ब्लु फिल्मले ईन्टरनेटमा तहलका मच्यएको छ केही दिन पहिले कैटरीनाको बैनी इजाबेलको ब्लु फिल्मले तहलका मच्यएको थियो, तर यो ब्लु फिल्ममा कैटरीनाले सफाई दिदै भनेकी थिइन कि यसमा देखिने केटी मेरो बैनी नभएर कोही अरु नै हुन । अहिले कैटरीना कैफ कै ब्लु फिल्म बजारमा आएको छ, ब्लु फिल्ममा कैटरीना जस्तै देखिने एउटा केटी छ, यो भिडियो ईन्टरनेटमा आए पछी मचिएको हल्लाले कैटरीना धेरै चिन्तामा छिन। पढ्नेक्रम जारी राख्नुहोस्

केटाको हावादारी शर्तले, १० बर्षदेखी कुमारी

इग्लैंन्ड । कैली कॉक्सहैडको विवहाको कुरा पक्का भएको दस बर्ष हुँदैछ । तर पनि आज सम्म आफ्नो मंगेतर पाउल मेपलथॉर्पेसँग विवहा गर्न सकेकी छैन । यसको कारण मंगेतर पाउल मेपलथॉर्पेको हावादारी शर्त हो । स्विंडन निवासी पाउल मेपलथॉर्पे पेशाले एक मेकानिक हुन । उनले कैली सँग भनेकी छन, उनले पहिला १० लाख साथी फेसबुकमा बनाउनु पर्ने छ, यस् पछी मात्र उनको विवहा हुनेछ । यस्तो शर्त कोही अरु भए हाथ उठाउथे तर कैली आफ्नो शर्त पुरा गर्न लगेकी छिन । कैलीले फेसबुकमा उनलाई एड गर्नको लागि अपिल गरेकी छिन । उनको अवस्थालाई बुझेर २७ हजार भन्दा ज्यादाले, उनलाई साथी बनाइ सकेका छन । यदी कैलीले आफुले रोजेको मितिमा विवहा गर्नु छ भने ११ -११ -११ भन्दा पहिला यो शर्त पुरा गर्नु छ ।