‘रेडलाइट एरिया चाहिन्छ’ (विशेष अन्तर्वार्ता)

काठमाडौं : मलाई लोग्ने होइन लोग्नेमान्छे

चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ । धेरै पुरुषसँग संगत गरे पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ । सेक्समा उदार हुनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् ।
नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । पुरुषबाट धोका पाएपछि समाजका लागि एकखालको बिद्रोह हो यो उनको । पढ्नेक्रम जारी राख्नुहोस्

गायिका योगिताले किन गरिन् आत्महत्या ?

६ फागुन, काठमाडौं । विवाह वन्धनमा बाँधिएको चार महिना नपुग्दै गायिका योगिता मोक्तानले विहिवार राती आत्महत्या गरेकी छन् । सलको पासो लगाएर घरको सिलिङमा झुण्डिनुअघि योगिताले खुकुरी रम पिएको पाइएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सिलिङमा आफ्नै सलको पासो लगाएर झुण्डिएको अबस्थामा भेटिएकी योगिताको कानमा एअरफोन थियो भने मोवाइल भुँइमा खसेको अवस्थामा थियो ।

प्रहरीले घट्नास्थलबाट पिएर बाँकी रहेको खुकुरी रमको बोत्तल पनि बरामद गरेको छ । विहेबन्धनमा बाँधिएपछि पढ्नेक्रम जारी राख्नुहोस्

गायिका कोमल वलीको कस्तो कस्तो सोख

जब गायिका कोमल वलीले ‘धरानैमा म जाँदाखेरि भेटें मैले गजबको तन्नेरी’ गीत प्रस्तुत गरिन्, तब हजारौको संख्यामा रहेका प्रवासी नेपाली युवायुवती जुर्मुराएर नाच्न थाले । उनले यो गीतसँगै ‘पोइल जान पाम र तीजको निकै चर्चित गीत ‘कसलाई के भनँू र खै मनमा आँट भा’को गोजीमा गाँठ भा’को यत्तिको मर्द भेटिएन कोही’ गीत प्रस्तुत गरेपछि दर्जनौं युवायुवती उनीसँगै नाच्न स्टेजमा पुगे । एकै पटक ठूलो संख्यामा दर्शकहरू नाच्न थालेपछि आयोजकलाई व्यवस्थापन मिलाउन धौ-धौ परेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

धर्मा

मनिषा अभिनित नेपाली दोश्रो नेपाली चलचित्र


झन्डै दुई दशकपछि नेपाली चलचित्रका दर्शकले मनीषा कोइरालालाई नेपाली चलचित्रमा फेरि एकपटक हेर्न पाउने भएका छन् । आजै देशव्यापी रूपमा सार्वजनिक हुन लागेको चलचित्र ‘धर्मा’ मा मनीषा केन्द्रीय भूमिकामा छिन् । बलिउडमा चर्चाको शिखरमा पुगेकी यी नेपाली नायिकाले अभिनय गरेको चलचित्रलाई बहुप्रतिक्षित चलचित्रको श्रेणी राखिएको छ । राजेश हमाल, पढ्नेक्रम जारी राख्नुहोस्

हतार छैन

लस एन्जल्स (एजेन्सी), – झन्डै सात वर्षसम्म डेटिङ गरेका बि्रटिस राजकुमार विलियम र गर्लफ्रेन्ड केट मिडलटनबीच आउँदो अपि्रलमा विवाह पक्का भएपछि लामो समययता रोमान्स गरिरहेका अरू सेलिबि्रटी जोडी पनि विवाहका लागि लालायित भएको हल्ला चल्यो । तर च्याम्पियन रेसिङ ड्राइभर लेविस ह्यामिल्टनसँग दुई वर्षयता वल्र्ड डेटिङ गरिरहेकी गायिका निकोल सेरजिन्गरलाई भने विवाह गर्ने चाहनाले अझै छोएको छैन । ‘बेबी लभ’ गायिकाले व्वाईफ्रेन्डसँग विवाह गरिहाल्न हतार नभएको बताएकी छन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

बाटोमुनिको फुल

गायकद्वय यशकुमार र नायिका रेखा थापा


यो चलचित्रमार्फत गायनकलाबाट ख्याति कमाएका गायकद्वय यशकुमार र बाबु बोगटी नायकका रूपमा पदार्पण हुँदैछन् । पढ्नेक्रम जारी राख्नुहोस्

तिमीले दिएको माया


निर्देशक विजय केरुङको निर्देशनमा चलचित्र ‘तिमीले दिएको माया’ को निर्माण हुने भएको छ । गत साता एक कार्यक्रमबीच मुहूर्त गरिएको उक्त चलचित्रका निर्माता सुनिता शर्मा तथा रेशा ढुंगाना हुन् । चलचित्रमा राज तिमिल्सिना, युना उप्रेती, सुवास मेचे, दीक्षा भण्डारी, सुनिल थापा, रामचन्द्र अधिकारी आदि कलाकारको मुख्य भूमिका रहनेछ ।

पढ्नेक्रम जारी राख्नुहोस्