कश्मिरा शाहको सुपर सेक्सी क्यालेण्डर

नायिका कश्मिरा शाह आजभोलि एउटा सुपर सेक्सी क्यालेण्डर निकाल्ने तयारीमा छन् । यो क्यालेण्डरमा कश्मिरा निक्कै बोल्ड फोटोसुटमा देखिने भएकी छन् । त्यसो त आइटम गर्ल रहेकी कश्मिराले एक पटक एउटा गीतका लागि बाथरुममा पुरै कपडा उतारेकी थिइन । उनले टबेलले अगाडीको भाग छोप्न खोज्दाखोज्दै पनि धेरै कुरा गीतमा देखाइएको थियो । यस्ती करिश्माले अबको फोटोसुटमा कत्तिको उत्तेजक बन्ने हुन त्यो भने हेर्न बाँकी छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वीना मलिकको नग्न पोज

बिग बॉसबाट पहिला समाचारको हेडलाइनमा आएकी पाकिस्तानी नायिका वीना मलिक आज जन्मदिन हो । आफ्नो बोल्ड र बिंदास अंदाजको लागि चर्चामा रहेकी वीना मलिक एक पल्ट हैन धेरै पल्ट नग्न पोज दिइसकेकी छिन । वीनाले २००१ मा केही नग्न तस्विर खिचाए कि थिन जुन पहिला केही समय समाचारको हेडलाइनमा आएको छ । एउटा पाकिस्तानी मैगज़ीनले यो पनि भनेको छ कि विनाले सी-ग्रेड फिल्ममा पनि काम गरेकी छिन । जस्मा उनले धेरै पल्ट न्यूड र सेमी न्यूड पोज दिएकी छिन । विनाले यस्तो तस्विर खिचेको कुरा झुठो हो र मलाई यस्तो कुराले केही फरक नपर्ने बताइन । पढ्नेक्रम जारी राख्नुहोस्

दीपिकाको धेरै सेक्सी र हट अवतारको चर्चा

फिल्म ‘दम मारो दम’ मा दीपिका पादुकोणको डांस नंबर अहिले चर्चामा छ । यस गीतमा दीपिकाको धेरै सेक्सी र हट अवतारको चर्चा गरेका छन । खबर अनुसार यस गीतमा दीपिकाले सबै भन्दा छोटो कपडा लगाएकी हुन । उनको स्कर्टको साइज़ यो गीतमा सबै भन्दा छोटो छ । अहिले सम्म कुनै पनि नायिकाले यती छोटो स्कर्ट कसैले पनि लगएको छैन

हालै दीपिकाले यो गीतको शूटिंग गरियो । हेर्नुस यो सेक्सी आईटम नंबरको केही तस्वीर:
पढ्नेक्रम जारी राख्नुहोस्

नग्नता, नाङोपन र मिस्टर सिंह मिसेज मेहता


“यो फ़िल्म मेरो पहिलो प्रयास मात्र हैन । यस फ़िल्म मार्फत धेरै कलाकार साथीहरु पनि पहिलो पल्ट यस् फिल्ममा आएका छन ।” निर्देशक प्रवेश भारद्वाज

केही दृष्यहरु (धेरै जानकारीको लागी फोटोमा क्लिक गर्नु होला । )
पढ्नेक्रम जारी राख्नुहोस्

कैटरीना कैफको सेक्स भिडियो!

बॉलीवुड नायिका कैटरीना कैफको नामको एउटा ब्लु फिल्मले ईन्टरनेटमा तहलका मच्यएको छ केही दिन पहिले कैटरीनाको बैनी इजाबेलको ब्लु फिल्मले तहलका मच्यएको थियो, तर यो ब्लु फिल्ममा कैटरीनाले सफाई दिदै भनेकी थिइन कि यसमा देखिने केटी मेरो बैनी नभएर कोही अरु नै हुन । अहिले कैटरीना कैफ कै ब्लु फिल्म बजारमा आएको छ, ब्लु फिल्ममा कैटरीना जस्तै देखिने एउटा केटी छ, यो भिडियो ईन्टरनेटमा आए पछी मचिएको हल्लाले कैटरीना धेरै चिन्तामा छिन। पढ्नेक्रम जारी राख्नुहोस्

लारा दत्ताको सौताले पनि विवाह गर्ने

लारा दत्ता र महेश भूपतिको विवाहमा एउटा नयाँ मोड आएको छ । महेशको पहिलो श्रीमती पत्नी श्वेता जयशंकर पनि आज विवहा बन्धनमा बाधिदै छिन । हिजो लारा दत्ता र महेश भूपतिको विवाह बन्धनमा बढीएको थिए ।

श्वेता रघु कैलाश नामको एउटा बिजनेसमैनसँग विवाह गर्दै छिन र यो विवहा पुरा रीति रिवाजसँग चेन्नईमा हुनेछ |लारासँग विवाह गर्न महेश श्वेता सँग सम्बन्धविछेद गरेका थिए । दुबै जोडी लाई हाम्रो हार्दिक बधाई|

एंजेलिना जोलीभन्दा पनि धेरै सेक्सी प्रियंका

बहुमुखी प्रतिभाको धनी प्रियंका चोपड़ासँग एउटा अर्को उपलब्धि हासिल गरिन । एउटा पुरुष मैगजीनले उन लाई १०० मा सबै भन्दा सेक्सी महिलामा छनौट गरेको छ । यती मात्र हैन हट हुनुको मामलामा प्रियंका चोपड़ा हॉलीवुड अभिनेत्री एंजेलिना जोलीलाई पनि पछी छाडेकी छिन । यो लिस्ट यही महिना प्रकाशित गरिएको हो । जसलाई पाठकको भोट् पश्चात तयार गरिएको हो । यो उपाधीले सम्मान गरिये पछी प्रियंकाले, आफुलाई सेक्सी र डिजायरेवल नभएको अस्विकार गरिन ।

प्रियंकाको शब्दमा भन्दा, यदी ईमानदारीपुर्वक भन्दा म आफुलाई सेक्सी मन्दिन । जब प्रियंकासँग प्रश्न गर्दा तपाईंलाई एंजेलिना जोली भन्दा पनि अगाडि रखिएको छ । नायिका प्रियंकाको भन्छिन म एंजेलिना जोलीको प्रशंसक हूं र एंजेलिना जोली धेरै सेक्सी र डिजायरेवल महिला हुन ।