बिचारहरुको साझा चौतारी

www.infob4.blogspot.com नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी, जिन्दगीको पानाहरुको सहयात्री

Advertisements

केटीहरुको बिना पेन्ट सिर्फ पेन्टिमा सडकमा निक्लिने निर्णय

ताईवान। यस्तो के थियो ? यो शहरको सबै केटीहरुले बिना पेन्ट सिर्फ पेन्टिमा सडकमा निक्लिने निर्णय गरे । किनकी ताइवानमा केटीहरुले निर्णय गरेका छन कि एक दिन पुरा बिना पेन्ट सिर्फ पेन्टिमा शहर घुम्ने छन । यो दिन लाई उनीहरुले नो पेन्ट डे नाम दिएका छन । यसको चलनको शुरूआत, न्यूयार्क शहरमा भएको थियो तर अब यो चलन एशियामा पनि जरो गाडी सकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भ्यालेन्टाइन जोडीलाई जरिवाना

काठमाडौ, फाल्गुन ३ – तपाईंको भ्यालेन्टाइन डे कस्तो रह्यो ? केही जोडीको भ्यालेन्टाइन डे भने सोमबार दुःखद रह्यो । पशुपति क्षेत्रका जंगल, देवालय र खोंचहरूमा प्रणयमा रमाइरहेका ५३ जोडीलाई सोमबार पशुपति क्षेत्र विकास कोषले ‘अमर्यादित’ स्थितिमा भेटिएको भन्दै कारबाही गरेको छ ।

बिहानदेखि साँझसम्म ४० जोडीलाई रसिद काटेर जनही २ सय रुपैयाँ जरिवानासमेत गरियो । सामान्य परिवारको, रकम नभएको र श्रीमान्/श्रीमती दाबी गर्ने १३ जोडीलाई भने पहिलो पटक भन्दै माफी दिएको कोषले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘फोनबाटै किस साट्नेछु’

झरना थापा, नायिका

प्रयण दिवस युवापुस्तामा मात्र सीमित छ । तर, प्रेम जुनै समूह र वर्गका मान्छेका लागि नभई हुदैन । त्यसैले प्रेम दिवसको सन्देश सबैसम्म पुग्न सकेको छैन । आमाबुबा दाजुभाइबीच माया साटासाट गरेर पनि प्रेम दिवस मनाउन सकिन्छ । यो कमजोर पक्ष हो । म कलेज पढ्दैदेखि भ्यालेन्टाइन्स डे मनाउँथेँ । आपनो केटा साथी सुनिलजीसित भ्यालेन्टाइन्स डे मनाइन्थ्यो । अहिलेजस्तो तडक-भडक ढंगले कहाँ मनाउनु ? हामी त ‘भ्यालेन्टाइन किस’ साटासाट गरेर मनाउथ्यौँ । सधैँ त्यही परम्परा बनिसकेको थियो । योपटक भने म पोखरा छु त्यसौले फोनबाटै माया साटासाट गरिन्छ । सधैँ मनाउँदै आएकाले अलिकति नरमाइलो लागिरहेको छ । काम व्यस्तताले भेट्न नसकिने अवस्था छ । हिजोआजका युवामा बढी तडक-भडक बढेको देख्दा दुःख लाग्छ । चोखो माया गर्नेका लागि सानो फूलको थुँगा पढ्नेक्रम जारी राख्नुहोस्

फोटो फिचर

This slideshow requires JavaScript.


नेपाली गीत डाउन्लोड गर्नुहोस् ।

गीतहरु डाउन्लोड गर्नको लागि क्लिक गर्नु होला ।

सन्देश
यस साईटमा तपाईंको कुनै पनि लेखहरु प्रकाशित गर्न हामीलाई मेल गर्नुहोल साथै तपाईंको सल्लाह सुझाबहरु लेखन नभुल्नु होला ।
यस साईटमा प्रकाशित खबर तपाईको ईमेलमा नै प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस

सुचना।।। …………………….. सुचना।।। ……………………..सुचना।।।

कृपया चाडै अपडेट हुँदैछ, प्रतिक्षा गर्नु होला ।तपाईंहरु लाई स्वागत छ ! यो मेरो नयाँ ब्लगमा हजुरहरुको माया ममताले गर्दा, एउटा नयाँ ब्लगको सुरुवात गर्दै छु, यहाँ सम्म आएर मलाई सहयोग गरिदिनु भएकोमा धन्यवाद !


यदी तपाईं सँग कुनै पनि लेखहरु छन,भने infobicharko@googlemail.com मेल गर्नु होला ।

आफ्नै बाबुद्वारा बेचिएर फर्केपछि…

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, माघ २५- आफ्नै बाबुद्धारा बेचिनुपर्ला भनेर कुनचाहिँ छोरीले सोच्न सक्लान् ? सायद कुनै पनि छोरीले यो हदसम्म कल्पनासम्म गरेका हुँदैनन्। तीन वर्ष भारतीय बेश्यालयमा नारकीय जीवन भोगेर स्वदेश फर्कन सफल एक युवतीले आफ्नै बाबुलाई विपक्षी बनाएर मुद्दा हालेकी छिन।

छोरी बेचेको आरोपमा दुवाचौर–६ का ६२ वर्षीय लोकबहादुर घले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
आरोप स्वीकारेका लोकबहादुरविरुद्ध मानव बेचविखनको अभियोग लगाएर मुद्दा पढ्नेक्रम जारी राख्नुहोस्

लौ आयो । पुरुषको लागि पनि गर्भनिरोधक इंजेक्शन

लन्डन । अब परिवार नियोजनको लागि महिलाले मात्र गर्भनिरोधक इंजेक्शन लगाउनु पर्दैन । पुरुषको लागि पनि गर्भनिरोधक इंजेक्शन आउँदै छ । स्कॉटलैंडमा यस्को परीक्षण गरिएको छ ।
परीक्षणमा यस गर्भनिरोधक इंजेक्शनले गर्भ रोक्न सफल भएको छ । यसलाई एडिनबर्ग यूनिवर्सिटीको शोधकर्ताले बनएको हो । यूनिवर्सिटीको प्रोफेसर रिचर्ड एंडर्सनले भने परीक्षणको नतिजा धेरै उत्साहजनक छ र यो इंजेक्शनले धेरै प्रभावकारी ढंगले काम गर्ने छ ।
शोधकर्ताले आशा राखेका छन कि यो परीक्षण पछाडि अब यो इंजेक्शन परिवार नियोजनको एउटा विकल्प हुनेछ ।