कश्मिरा शाहको सुपर सेक्सी क्यालेण्डर

नायिका कश्मिरा शाह आजभोलि एउटा सुपर सेक्सी क्यालेण्डर निकाल्ने तयारीमा छन् । यो क्यालेण्डरमा कश्मिरा निक्कै बोल्ड फोटोसुटमा देखिने भएकी छन् । त्यसो त आइटम गर्ल रहेकी कश्मिराले एक पटक एउटा गीतका लागि बाथरुममा पुरै कपडा उतारेकी थिइन । उनले टबेलले अगाडीको भाग छोप्न खोज्दाखोज्दै पनि धेरै कुरा गीतमा देखाइएको थियो । यस्ती करिश्माले अबको फोटोसुटमा कत्तिको उत्तेजक बन्ने हुन त्यो भने हेर्न बाँकी छ।

रियलिटी शो लिपलाक र कमेडी सर्कसदेखी चर्चित कश्मीराको बॉयफ्रेंड कृष्णा अभिषेकसँग, जब यो कलेण्डरको ’boutमा कुरा गर्दा उनले भने, अहिले सम्म उनले कलेण्डर नदेखेको बताये । त्यसैले म भन्न् सक्दिन कश्मीरा कती टॉपलेस भएको छिन । तर मलाई थाहा छ, कश्मीराले आफ्नो सिमा पार गर्ने छैन ।कृष्णाले भने कि आफ्नो परिवारलाई शर्मिदा भएको देख्न सक्दैन । कश्मीरा बोल्ड छिन, त्यसैले केही सेक्सी फोटो त जरुर होला तर मलाई विश्वास छ् उनले सिमा होलिन ।

Advertisements

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: