परिचय

सोनियाको समाचार वाचिका बन्ने रहर

बीबीएस् पढ्दै गरेकी सोनिया श्रेष्ठलाई मोडलिङप्रतिअति नै रुचि छ । पढाईका कारण मोडलिङलाई साइड लगाएकी सोनियाको अर्को इक्षा हो अंग्रेजी समाचार बाचिका बन्ने ।

बुबा मम्मी र भाईसँगै काठमाडौंको सामाखुसीमा बस्ने सोनिया इकलेज मोडल २०१० को फस्ट रनरअप पनि हुन् । पढाईबाट बँचेको समय उनले ब्यूटिसीयन मम्मीसँग बिताउँछिन् । उनले मम्मीसँग ब्यूटिसीयन सम्वन्धी कुरा सिक्ने र इन्टरनेटमा भेटेका नयाँ कुराहरु मम्मीलाई बताउने गर्छिन् ।

एक/दुई टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरेकी सोनिया पढाई सकिनासाथ सफल विजनेस म्यान बन्ने ठूलो रहर छ । मिस नेपालमा भागलिने रहरर हुँदा हुँदै पनि थोरै हाइट नपुग्नाले उनको रहर अधुरै रहयो । भर्खरै २० बर्ष पुगेकी सोनिया आफ्नो खुट्टामा नउभिदै बिहे नगर्ने बताउँ छिन् ।

श्रोत: अनलाइन

Advertisements

One Response

  1. Sarai ramri Modal hun sonia shrestha ……

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )