केटाको हावादारी शर्तले, १० बर्षदेखी कुमारी

इग्लैंन्ड । कैली कॉक्सहैडको विवहाको कुरा पक्का भएको दस बर्ष हुँदैछ । तर पनि आज सम्म आफ्नो मंगेतर पाउल मेपलथॉर्पेसँग विवहा गर्न सकेकी छैन । यसको कारण मंगेतर पाउल मेपलथॉर्पेको हावादारी शर्त हो । स्विंडन निवासी पाउल मेपलथॉर्पे पेशाले एक मेकानिक हुन । उनले कैली सँग भनेकी छन, उनले पहिला १० लाख साथी फेसबुकमा बनाउनु पर्ने छ, यस् पछी मात्र उनको विवहा हुनेछ । यस्तो शर्त कोही अरु भए हाथ उठाउथे तर कैली आफ्नो शर्त पुरा गर्न लगेकी छिन । कैलीले फेसबुकमा उनलाई एड गर्नको लागि अपिल गरेकी छिन । उनको अवस्थालाई बुझेर २७ हजार भन्दा ज्यादाले, उनलाई साथी बनाइ सकेका छन । यदी कैलीले आफुले रोजेको मितिमा विवहा गर्नु छ भने ११ -११ -११ भन्दा पहिला यो शर्त पुरा गर्नु छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: