धुम्रपानभन्दा पनि खतरनाक छ यो ‘सेक्स’

इल्यान्ड । सुर्तीको भन्दा पनि मुख मैथुन मुखको क्यान्सरको लागि ज्यादा खतरा भएको अनुसन्धानमा देखिएको छ । वैज्ञानिकले खबर्दारी गरेको छन कि ५० भन्दा काम उमेरको मानिसहरुमा मुखको क्यान्सर फैलिनुको मुख्य कारण ह्यूमन पैपीलोमा भाईरस यानी एच पी वी हो, जुन अप्रकृतिक सेक्सको कारणले हुन्छ । केही बर्ष यता देखी क्यान्सर बढनुको कारण पनि, यही भाईरस हो । यस् सम्बन्धमा भन्छन कोलम्बसको ओहियो स्टेट यूनिवर्सिटीको प्रोफेसर गिलीसन मुख क्यान्सर फैलिनुको लागि सुर्ती भन्दा पनि धेरै जिम्मेदार मुख मैथुन हो । याद रहोस् ब्रिटेनमा १२ र १३ बर्षको बच्चालाई, यो घातक बिमारीबाट बाँच्नको लागि भ्यक्सिन वितरण गरिदै छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: