यौन-इच्छाको अन्त्य कहिले हुँदैन

उमेर ढल्दै गये पछी धेरै मनिसलाई चिन्ताले सताउन थाल्छ कि कामशक्ती सकिन्छ भनेर तर शिकागो यूनिवर्सिटीको नेशनल ऑपनीयन रिसर्च सेन्टरको शोधकर्ताको अनुसार यौन-संबंधको आनंद उठाउन चाहना ढल्दै गएको उमेर सँगै बादलीदैन । डॉक्टर डेनिस भन्छन, यो केबल एउटा सामाजिक धारणा हो कि उमेर ढल्दै गए पछी यौन-संबंधको चाहना कम हुन्छ । ५७ -८५ सालको मनिसहरु बिच गरिएको अध्ययनमा ज्यादा मनिसले भने कि उमेर ढल्दै गये पनि यौन-संबंधमा सक्रिय छन ।

अनी प्रोफेसर टेसिर लिन्डू भन्छन मान्छेहरु जीवनको अन्तिम घडी सम्म साथीसगै रहन चाहन्छ अथवा यिनिहरुको चाहना महिलासँग धेरै हुन्छ । शोधकर्ताको अनुसार ७५-८५ सालको उमेरमा पनि यौन-संबंधको आनंद लिन सकिन्छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: