केटीहरुको बिना पेन्ट सिर्फ पेन्टिमा सडकमा निक्लिने निर्णय

ताईवान। यस्तो के थियो ? यो शहरको सबै केटीहरुले बिना पेन्ट सिर्फ पेन्टिमा सडकमा निक्लिने निर्णय गरे । किनकी ताइवानमा केटीहरुले निर्णय गरेका छन कि एक दिन पुरा बिना पेन्ट सिर्फ पेन्टिमा शहर घुम्ने छन । यो दिन लाई उनीहरुले नो पेन्ट डे नाम दिएका छन । यसको चलनको शुरूआत, न्यूयार्क शहरमा भएको थियो तर अब यो चलन एशियामा पनि जरो गाडी सकेको छ ।

न्यूयार्कयसको परंपराको शुरूआत, न्यूयार्क शहरमा भएको थियो तर अब यो चलन एशियामा पनि जरो गाडी सकेको छ । न्यूयार्कमा यस्तो चलनको शुरूआत आवराहरुलाई उपदेश दिनको लागि गरिएको थियो । यस् पछी शिकागोको केटीहरुले पनि प्रेरणा लिएर र यसको सुरुवत गरे । अब एशियामा पनि सबै भन्दा पहिला ताइवानका केटीहरुले पनि पुरा दिन यसरी नै बिताउने निर्णय गरेका छन ।

Advertisements

2 Responses

  1. विरोध गर्नेपनि अचम्मका उपायहरु मानिषको गिदीमा पलाउन थालेकाछन.टेक्नोलोजीको युगमा नयाँ-नयाँ टेक्निक हुनै पर्छ.तर हाम्रो देशमा येस्तो टेक्निक आउनत अहिले लामै समय बाँकी छ.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: