लारा दत्ताको सौताले पनि विवाह गर्ने

लारा दत्ता र महेश भूपतिको विवाहमा एउटा नयाँ मोड आएको छ । महेशको पहिलो श्रीमती पत्नी श्वेता जयशंकर पनि आज विवहा बन्धनमा बाधिदै छिन । हिजो लारा दत्ता र महेश भूपतिको विवाह बन्धनमा बढीएको थिए ।

श्वेता रघु कैलाश नामको एउटा बिजनेसमैनसँग विवाह गर्दै छिन र यो विवहा पुरा रीति रिवाजसँग चेन्नईमा हुनेछ |लारासँग विवाह गर्न महेश श्वेता सँग सम्बन्धविछेद गरेका थिए । दुबै जोडी लाई हाम्रो हार्दिक बधाई|

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: