‘युद्धबाट फर्किन भने, मेरो इच्‍छा पुरा गरिदिनु’

अफगानिस्तानमा युद्ध गरिरहेको दर्जनौ विदेशी सैनिकले आफ्नो परिवार बढ़ाउनको लागि अनौठो तरिका अपनाएका छन । यि विदेशी सैनिकले आफ्नो देशमा शुक्रकिटलाई जम्मा गरेर युद्ध गर्न आएका छन । शुक्रकिट जम्मा गर्नुको पछाडि उनीहरुको चाहना छ कि यदी उस्को लड़ाईमा मृत्‍यु भयो भने उनको श्रीमती र गर्लफ्रेंड, उनको शुक्रकिटबाट प्रेगनेंट हुन सक्छिन । त्यसैले यि सैनिकले एउटा प्राइवेट फर्मको सहारा लिएका छन । त्यो फर्म एउटा बीमा पॉलिसी जस्तै उनिहरुको शुक्रकिटलाई सुरक्षित राख्दछ ।

सैनिकको श्रीमती भन्छन कि अहिले यो एउटा कॉमन ट्रेंड हो । सैनिकको श्रीमतीले मनन गरेका छन कि उनको श्रीमानको मृत्‍यु भयो भने, उनी यस तरिका प्रयोग गरेर आफ्नो सन्तान बढाउन छिन । शुक्रकिटलाई एक बर्ष सम्म सुरक्षित राखेको मुल्य ७३ हजार हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: