माया पाउन को लागि यो नंबरमा डायल गर्नुस् ।

वाशिंगटन। यदी तपाईं पनि प्रेमलाई महसुस गर्न चाहनु हुन्छ भने, आफ्नो मोबाईल फोन लिएर ५६८३ मा डायल गर्नुस् । अनैठो कुरा हो तर यो कुरा सत्य हो किन भने जर्मनीमा गरेको एक अध्ययनले दाबी गरेको छ कि मोबाइल फोनमा यो नम्बर जस्ले डायल गर्दा ‘लव’ शब्द हुन्छ, हाम्रो मनमा प्रेम महसुस गराउ छ । जस्तै ५ डायल गर्दा यल, ६ मा ओ, ८ मा भि र ३ मा यल यस्को मतलव ‘लव’ हुन्छ ।

वर्जबर्ग यूनिवर्सिटीको डॉ. साशा टोपोलिंस्की र उनको टिमले यो अध्ययनको शिलशिलामा त्यो जर्मन शब्दको सुची तयार गरेका हुन, जस्लाई एकै पल्ट फोन किबोर्डमा टाइप गर्न सकिन्थो । उनीहरुले पहिला सकारात्मक शब्दलाई किबोर्डमा टाइप गरे, जस्तै कि ‘लाइबी’ को लागि ५४३२३ । ‘लाइबी’ को अंग्रेजीमा अर्थ लव हो । ता कि ५६८३ । यस्तै ‘फ्रीयूंड’ को लागि ३७३८६३,‘फ्रीयूंड’ को अंग्रेजीमा फ्रेंड भन्छन। यसरी नै उनीहरुले ‘एंगेस्ट’ जस्तो नकारात्मक शब्द २६४७८ डायल प्रयोग गरे । ‘एंगेस्ट’ लाई डर भन्छन । यस पछी सबै प्रतियोगीलाई मोबाइल फोन दिएर नंबर डायल गर्न भने, सबै फोनमा स्टिकर लगाये अंग्रेजीको शब्द निकालिएको छ । नंबर डायल गरी सके पछी प्रतियोगीलाई उनीहरु को अनुभव सोधियो । सबैले सकारात्मक शब्दले संबंधित नंबर डायल गर्दा सुखद अनुभव गरेको बताये ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: