फेसबुकमा नानीहरुलाई फसाउदै छन सेक्स गिरोहहरु

लंडन। फेसबुकमा एउटा यस्तो गिरोह भएको जनएको छ बच्चाहरु लाई साथी बनएर, तिनिहरु लाई अनैतिक काम गर्न उत्साहित गर्छन् । यहाँ लगभग १६,००० विधर्थीलाई मेल गरेर, यस्तो मान्छे देखी सावधान रहन अनुरोध गरिएको छ । यूनाइटेड किंगडममा एउटा यस्तो आनलाइन सेक्स गिरोहको राज खुलेको छ, जस्ले १२ देखी १५ वर्षको बच्चाहरु सँग पहिला त फेसबूकमा साथी बनाउछन । साथी बनाइ सके पछी गिरोहले ति बच्चाहरु लाई बिभिन्न प्रलोभन देखाएर घर देखी बाहिर बोलाउछन र उनिहरुलाई रक्सी वा ड्रग्स दिएर सेक्स अथवा यस्तो गतिविधिको लागि प्रयोग गर्छन् ।

पुलिस भन्छन कि पछील्लो तीन सालमा लगभग बीस भन्दा ज्यादा स्कूले बच्चा फेसबुक अथवा यस्तै इंटरनेट साइटमा यस्तै मान्छेको शिकार भै सकेका छन । एउटा १३ वर्षीय बच्चाकी आमा भन्छिन कि हामीले फेसबुक अथवा यस्तो साइटमा नानीहरु लाई जान बाट रोक्नु पर्छ किन भने यस्तो अन्जान मान्छेको जालमा फस्न सक्छन । यस्तो सावधानी पत्र टॉरक्वा, पेइंटन र टेगब्रिजको स्कूलमा पठाएको छ । जेनी फॉकर चिल्ड्रेंस कैंपेनसँग सम्बन्धित छन, उनले नानीहरुलाई एक्लै घरबाट बहिर जान नदिनु भन्ने सुझाब दिएका छन । यो घटनाको सम्बन्धमा डिटेक्टिव इंसपेक्टर सिमोन स्नेल भन्छ्न कि पीड़ितमा ज्यादा संख्या केटीहरुको छ तर केटाहरु पनि यस्मा सामेल छन । यस् शिलशिलामा एक १९ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: