सुष्माको काठमाण्डौमा जम्ने दाउ

चलचित्र क्षेत्रमा लागेर नाम कमाउने ठूलो सपना बोकेकी धनगढीकी सुष्मा अधिकारी यतिबेला काठमाडौंमा संघर्ष गर्दैछिन् । सुष्माको यो सपना पुरा होला त ? ‘कर्म गर्दै जान्छु एक दिन कसो सफल नभइएला ।’ उनको आत्मबिश्वास छ ।

सुष्मा यतिबेला काठमाडौंको एक प्रसिक्षण केन्द्रमा मोडलिङ्सम्बधी तालिम लिइरहेकी छिन् । यो तालिमले आफ्नो उदेश्यलाई सहयोग गर्ने उनको भनाई छ ।

यसबिचमा सुष्माले राजेशपायल राईको एक चर्चित गीतमा मोडलिङ् गरिसकेकी छिन् भने छापा बिज्ञापनमा पनि मोडलिङ गरेकी छिन् । उनले निर्माणको क्रममा रहेका केही चलचित्रबाट आफु चाँडै उदाउने बताइन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: