ब्रिटनी स्पियर्सको भिडियो पून न्यूड

अमेरिका। ब्रिटनी स्पियर्सले आफ्नो आउने भिडियो हिट बनाउन जे पनि गर्न सक्छिन यो सबैलाई थाहा भएको कुरा हो । एम टी वीले एउटा सनसनीपूर्ण खुलासा गरेको छ कि उनको आउने भिडियो होल्ड इट अगेंस्ट मी, आज (१७ फरवरी) रिलीज हुँदैछ । यही मौकामा उनको सबै भिडियोको क्लिप्सहरु देखाइने छ । जसमा ब्रिटनी स्पियर्सले कम कपडा वा न्यूड पोज दिएकी छिन ।

केही यस्तै चर्तिकला ब्रिटनीले त्यतीबेला पनि गरिन २००१ मा उनको भिडियो रिलिज हुँदै थियो । त्योबेला पनि उनले धेरै शॉट्स दिएकी थिइन । जस्मा उनले थोरै कपडा लगाएकी थिइन । अहिले सम्म ब्रिटनीले सबै भिडियोमा यस्तै पोज दिएकी छिन, जस्लाई देखेर कसैको आँखा खुल्ला रहन्छ । यस्तो सबै भिडियोको सबै क्लिप्स, जस्मा उनले उत्तेजक शॉट्स दिएकी छिन । सबैको कलेक्शन यो भिडियो रिलिजको मौकामा प्रस्तुत गरिनु उनको फेनहरुको लागि टोनिकको काम गर्ने छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: