एंजेलिना जोलीभन्दा पनि धेरै सेक्सी प्रियंका

बहुमुखी प्रतिभाको धनी प्रियंका चोपड़ासँग एउटा अर्को उपलब्धि हासिल गरिन । एउटा पुरुष मैगजीनले उन लाई १०० मा सबै भन्दा सेक्सी महिलामा छनौट गरेको छ । यती मात्र हैन हट हुनुको मामलामा प्रियंका चोपड़ा हॉलीवुड अभिनेत्री एंजेलिना जोलीलाई पनि पछी छाडेकी छिन । यो लिस्ट यही महिना प्रकाशित गरिएको हो । जसलाई पाठकको भोट् पश्चात तयार गरिएको हो । यो उपाधीले सम्मान गरिये पछी प्रियंकाले, आफुलाई सेक्सी र डिजायरेवल नभएको अस्विकार गरिन ।

प्रियंकाको शब्दमा भन्दा, यदी ईमानदारीपुर्वक भन्दा म आफुलाई सेक्सी मन्दिन । जब प्रियंकासँग प्रश्न गर्दा तपाईंलाई एंजेलिना जोली भन्दा पनि अगाडि रखिएको छ । नायिका प्रियंकाको भन्छिन म एंजेलिना जोलीको प्रशंसक हूं र एंजेलिना जोली धेरै सेक्सी र डिजायरेवल महिला हुन ।

Advertisements

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: