बिना ब्रा पामेला, मचियो हल्ला

लंडन – सधैं चर्चामा आउने पामेला, यस पटक आफ्नै कारणले अहिले पून पत्रपत्रीकाको हेडलाइन बनेकी छिन । पत्रपत्रिकाको अनुसार पामेला जब एउटा कार्यक्रममा भाग लिन जादै थिइन त्यतिबेला अचानक जब स्पॅाट लाइट उनको शरीरमा पर्‍यो । लाइट लाग्दै उनले लगएको कालो लुगा पार्दर्सी भयो र उनले भित्र ब्रा नै लगएको थिइन ।

२० बर्ष देखी स्पॉट लाइटको फेस गर्ने पामेला केही क्षण फोटोग्राफर्सलाई पोज दिइन तर अचानक आफ्नो गल्तिको महसुस गरिन । तत्काल उनले आफ्नो ब्रेस्टलाई हातले छोप्ने कोशीश गरिन । तर त्यतीबेला सम्ममा त्यहा भएका फोटोग्राफर्सले आफ्नो काम पुरा गरिसकेका थिए ।

अब यो भन्न मुश्किल छ कि यो उनले जानी जानी गरेकी हुन वा गल्तीले उनबाट गल्ती भएको हो ।

Advertisements

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: