दिन प्रतिदिन बडदैछ छातीको साइज, हैरान छ् ब्रा कंपनी

कोरिया, कोरियामा अंर्तवस्त्र बनाउने कंपनी द्वारा गरिएको सर्वेमा यो कुरा पुष्टी भएको छ महिलाको छातीको साइज पहिला भन्दा अहिले बढदै छ र त्यसैले ठुलो साइजको ब्रा को डिमांड पनि धेरै बढी रहेको छ ।

सर्वेक्षणमा प्रतिक्रिया गर्दै ब्रेस्ट कैंसर स्पेशलिस्ट डॉक्टर भन्छन । यो परिवर्तनको तीन करण हुनसक्छ –

मान्छेमा मोटोपन बडेको छ जस्ले उनिहरुको नितंब र तिघ्राको साथइ छातीमा पनि यस्को असर परेको छ । तर सिर्फ मोटी महिला मात्र हैन पातली महिलाहरुको पनि छातीको साइज सामान्य भन्दा पनि ठुलो देख्नु हुन्छ । शायद यसको करण हो कि अब केटीहरु चाडै तरुनी हुँदैछन । तेश्रो करणको राजमा कंपनी यसो भन्छ,आज-कल महिलाहरु गर्भनिरोधक औषधीको प्रयोग धेरै गर्छन । यस्ले पनि शरीरमा प्रभाव पर्दछ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: