कट्टुमा अन्जु !

लोकप्रिय गायिका अञ्जु पन्त ज्यादै सरल देखिन्छिन्, माया पिरतीको गीत गाउने अञ्जुको यही सरल स्वभावले भन्छ, उनि जति सरल छिन, ड्रेस पनि त्यस्तै लगाउँछिन । नभन्दै नेपालमा रहादा अञ्जुलाई साडी, कुर्ता र पाइन्ट बाहेकका पोशाकमा देखिएको छैन ।

तर फेसबुकमा फेला परेको एउटा तस्वीर सिरिजले भन्छ, अञ्जु जति सरल देखिन्छिन्, त्यति सरल छैनन पनि । केही महिना अघि अमेरिका पुगेकी अञ्जुले समुद्री किनारामा फोटोशेसन गराइन । सुरुका केही तस्वीरमा उनी ह्याट, टिसर्ट र जिन्सपाइन्टमा छिन ।

तर त्यही फोटो सिरिजमा अञ्जुले ह्याट र जिन्सपाइन्ट फुकालेर फाले पछि कट्टुमा प्रकट भइन । समुद्री किनारामा अञ्जुको यो तस्वीर सिरिजलाई कैद गरेका छन्, अमेरिकामा बस्ने फोटोग्राफर प्रतिक पाण्डेले ।

पानीले भिजेको सानो कट्टु र टिसर्टमा अन्जु निक्कै ‘सेक्सी’ र गर्जिएस पनि देखिएकी छन् । यो क्यामेराको कमाल हो, क्यामेराम्यानको कमाल हो वा अञ्जुको कमाल ? वा यी तिनै चिजको उपयुक्त संयोजन हो ?

कट्टुमा अन्जु ! (फोटो फिचरसहित)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: