कस्तो छ त सपनाको संसार

लस भेगासमा मान्छे फोहोरको सुरुङमा बस्छन ।

लस भेगासको एउटा २०० कोस लामो फोहोर जाने अन्धकार र अोसिलो सुरुङ भित्र, घर नभएका, दुर्बेसनी र अपराधीहरु बस्छन । करिब १००० जना जती बसोबास गर्छन । के तपाईंहरु कल्पना गर्न सक्नु हुन्छ ? धेरैले सुरुङभित्र कोठाहरू बनएका छन साथै फर्निचर र अन्य सामानहरु राखेका छन जस्ले गर्दा घर झै लाग्दछ ।

तिनिहरु सँग अन्य बिकल्प छैन, आफ्नो जीवन एउटा जोखिममा राखेर बाच्दै छन । जहाँ मुसा किराहरु र फोहर पानी तिनिहरुको वरीपरी छ । धेरै जसो सुरुका दिन देखिनै छन । कोही फोहोर सन्कलन गर्छन् कोही पानीजहाज सफा गर्ने काम गर्छन् अनी केही होटेलहरुमा काम गर्छन् । कस्तो छ त बाहिरी संसार लस भेगासको क्लिक गर्नुहोस ।

This slideshow requires JavaScript.

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: