मोनालिसा महिला नभएर पुरुष

एकजना इतिहासकारको दाबी छ कि मोनालिसा महिला नभएर पुरुष थिए । लियानाडरे द विंसीको यो मास्टरपीसलाई लिएर पहिला देखिनै चर्चाको भएको हो । इतिहासकारहरुको भनाइ छ । जुन यो पेंटिंगमा नाक र मुख बनाइएको छ । त्यो उस्को मोडेल साथी गियान गियाकोमो कैपरोटीसँग मेल खान्छ ।

उ देखी प्रेरित भएर लियानाडरे द विंसीले यो पेन्टिङ बनएको जस्तो लाग्छ । केही अन्य विशेषज्ञ भन्छ्न कि लियानाडरे द विंसीको यो क्लासिक आर्ट उनको आफ्नै पोट्र्रेटमा आधारित लाग्छ । एउटा रिसर्चर सिलविनो विंसेटको भनाइ छ कि पेन्टिङ बनाउदा हाई क्लास मैग्नीफिकेशंस टैक्नीकको प्रयोग गरिएको छ ।

उनको दाबी छ कि उनले मोडेलको अनुहारमा खोज्दा, जुन सेल्फ पोट्र्रेट तिर इशारा गर्छ । भन्छन कि लियानाडरे द विंसी समलिंगी थिए । जस्ले गर्दा यो पुष्टी हुन्छ कि यो पेन्टिङ उनको आफ्नै प्रतिविम्ब हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: