प्रधानमन्त्रीमा झलनाथ खनाल निर्वाचित

२० माघ । सात महिना पछि अन्ततः मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता झलनाथ खनाल निर्वाचित हुनुभएको छ । व्यवस्थापिका-संसदको आजको बैठकले उहाँलाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । मतदानमा हाल कायम रहेका ५९८ सांसद मध्ये ५५७ उहाँले ३६८ मत प्राप्त गर्नु भएको थियो ।

प्रधानमन्त्री पदका अर्का प्रत्यासीद्वय नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १२२ मत र मधेसी जनअधिकार फोरमका अध्यक्ष एवम् संसदीय दलका नेता विजयकुमार गच्छदारले ६७ मत प्राप्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीको निर्वाचनको नतिजा
झलनाथ खनाल =३६८
रामचन्द्र पौडेल =१२२
बिजय कुमार गच्छदार =६७

सभार कुवेत नेपाल

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: