बाबुको साथीको श्रीमती प्रियंका चोपड़ा

प्रियंका चोपड़ा आफ्नो आगामी फिल्म ‘सात खून माफ़’ मा बीस सालदेखी पैंसठ सालको महिलाको भूमिकामा आउँदैछिन । यो फिल्ममा उनको सातवटा श्रीमान छ जस्लाई प्रियंकाले हत्त्या गर्छिन । प्रियंका चोपड़ा भन्छिन यो फिल्म एउटा डार्क कॉमेडी हो र यस्तो फिल्म बॉलीवुडमा धेरै समय पछी आएको हो ।

फिल्ममा प्रियंकाको श्रीमानको भूमिकामा अन्नू कपूर पनि छन । यस अगाडि अन्नू कपूरसँग फिल्म खेलेकी छैन । उनी मेरो बाबुको असल मित्र हुन र उनको पत्नीको रुपमा फिल्ममा काम गर्न मेरो लागि धेरै मुश्किल भयो ।

उनी उमेरमा पनि म भन्दा धेरै फरक हो । यस्तै नसीरुद्दीन जी को साथ मैले काम गर्नु भन्दा पहिला वर्कशॉप गरे । यि दुई देखी धेरै कुरा सिक्न पाये । यो फिल्म १८ फरवरीमा प्रदर्शन हुँदै छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: