अमेरिकामा नायिका रञ्जना शर्मा

विगत केही महिनादेखि अमेरिकामा हराइरहेकी नायिका रञ्जना शर्मा स्वदेश आउने त टुङ्गो बुङ्गो छैन, धेरैलाई लाग्ला रञ्जनाको नयाँ समाचार यही हो । तर होइन रञ्जना हराइरहे पनि उनको अर्को खबर छ, त्यो हो रञ्जना ‘सिंगल’ भएको । यो फेरी हामीले भनेका छैनौं, यो भनिरहेको छ नायिका रञ्जना शर्माको फेसबुकले ।

नेपालमा रहँदा नायिका रञ्जनाको निर्देशक श्याम भट्टराईसँग विहे भएको थियो । लामो समयसम्म एक साथ बसेका यी जोडीमा विवाद भए पछि नौ महिनाका लागि अलग अलग बसेका थिए । नौ महिना पछि नाटकीय ढंगले रञ्जना र श्याम एक साथ बस्न थालेका थिए ।

अनी अर्को कुरा उनलले हालसालै अमेरिकाको समुद्री किनारमा फोटो शेसन गराइन । अमेरिकामा बस्ने फोटोग्राफर प्रतिक पाण्डेले कैद गरेका तस्विरहरु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: