समाचारहरु


श्रीमतीको खुशी

बारामा जारी दोस्रो सिमरा गोल्डकपमा एपीएफको तर्फबाट अमिर श्रेष्ठले गोल गरेपछि चिच्याउदै श्रीमती अनिशा । दुई महिना अघि बिबाह गरेका अमिर म्यानअफ दि म्याच भए। तस्बिर:उपेन्द्र लामिछाने
___________________________________________________________________________________________________

पर्यटक स्थलमा, देह व्यापारको संसार

भारत । हालै गोवामा एउटा सेक्स ग्रुप पक्डिएको छ । यहाँ को पाउला क्षेत्रमा दुई जाना दलाल सहित चार नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ । यि युवतीहरु सँग जबर्जस्ती देह व्यापार गराईन्थियो । पुलिसको कथन अनुसार, यस किसिमको ग्रुप बैंगलोरमा धेरै भएको खुलासा गरेको छ हाल पुलिससँग सबुत प्रमाण नभएकोले उनीहरु बाँच्न सफल छन ।
___________________________________________________________________________________________________
ब्रिटिशको प्रिंस र उनको मंगेतरको तस्बिर कंडोमको पकेटमा
लंडन । कंडोम बनाउने एउटा ब्रिटिश कम्पनीले कंडोमको पकेटमा शाही परिवारको राजकुमार विलियम र उनको मंगेतर केट मिडिलटनको तस्विर छापेको छ । प्रतिष्ठित पत्रीका ‘द सन’ को अनुसार कम्पनीले आफ्नो उत्पादनको साथमा एउटा स्लोगन पनि जारी गरेको छ । यस उत्पादनलाई किन्नेहरुलाई सुरक्षा र यादगार पलको ग्यरेन्टी गरिएको छ ।

मिडिलटन र विलियमको तस्वीर कंडोमको प्यकेटमा प्रकाशितगरेकोमा शाही परिवारले केही प्रतिक्र्या दिएको छैन । याद रहोस, राजकुमार चार्ल्स र मरहूम डायनाको जेठो संतान विलियम र मिडिलटनको विवहा २९ अप्रैल हुनेवला छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: