बहुचर्चित आईसक्रीम पार्लर सेक्स स्कैंडल

भारत, केरलाको बहुचर्चित आईसक्रीम पार्लर सेक्स स्कैंडलमा एक पल्ट त्यहाको राजनीति तातिएको छ । यसको प्रकारण २००५ मै भएको थियो, जब एउटा केटीले लगाएको थियो । तत्कालीन उद्योग मंत्री पीके कुन्हालीकुट्टीले लामो समय सम्म उसको शारीरिक शोषण गरेको थियो । यस मुद्दामा मंत्री पीके कुन्हालीकुट्टीलाई अदालत पहिला नै उसको पक्षमा सुनाएको थियो ।

तर यो शुक्रवारदेखी यस मुद्दालाई लिएर गतिविधिहरु धेरै सकृय भएको छ, जब कुन्हालीकुट्टीको निकट नातेदरले यो आरोप लगाएको छ कि कुन्हालीकुट्टी यस मामलामा अदालतलाई आफ्नो हातमा लिएर र गवाहहरु लाई किनेर बचेँको हो । केरलाको मुख्यमंत्री वीएस अच्युतानंदनले भन्दै छन यदि आवश्यकता भयो भने सरकारले यस मुद्दालाई पून जांच गर्नको लागि तयार छ ।

केरलाको चर्चित आईसक्रीम पार्लर मुद्दा केही साल पहिल नै चर्चामा आएको थियो,जब पुलिसले एउटा पार्लरमा छापा मार्दा सेक्स रैकेटको भंडाफोड़ गरेको थियो यस मुद्दामा एउटा गवाहीले सुनवाईको बेला अदालतमै भन्यो कि इंडियन यूनियन मुस्लिम लीग (आईयूएमएल) को प्रभावशाली नेता र तत्कालीन उद्योग मंत्री पीके कुन्हालीकुट्टीले १९९० को दशकमा उसलाई लामो समय सम्म शोषण गरेको थियो त्यती बेलाको समयमा उ नाबालिग थीइन । यो आरोप लागे पछी जनवरी २००५ मा कुन्हालीकुट्टीले मंत्री पद छाडनु पर्‍यो । १२ जनवरी २००६ मा ट्रायल कोर्टले यस मुद्दाको १६ आरोपिलाई बरी गरेको थियो ।

तर यो समाचार पुन शुक्रवार एका एक चर्चामा आयो । कुन्हालीकुट्टीले एक पत्रकार समेलन गरेर यो भनेकी आफ्नो नातेदार रउफबाट आफ्नो ज्यानको खतरा भएको खुलासा गरे उनले यो पनि भने एउटा नक्कली सिडीदृारा उन लाई ब्लैकमेलको प्रयास पनि गर्न सक्छन यस्को केही समय पछी रउफले पत्रकारलाई भने कुन्हालीकुट्टीलाई सेक्स स्कैंडलबाट छुटन अदालतलाई आफ्नो हातमा लिएर र गवाहहरु लाई किनेको हो । उनले दवा गरेकी उनिसँग भएको प्रमाण समय आएमा पेश गर्नेछु ।

मुख्यमंत्री वीएस अच्युतानंदनले पत्रकार सम्मेलनमा भने कुन्हालीकुट्टी र रउफ दुबै बिच राम्रो संबंध थियो तर पछी संबंध बिग्रियो त्य्सैले दुबै आरोप-प्रत्यारोप लगाउदै छन । यदि आवश्यकता भयो भने सरकारले यस मुद्दालाई पून जांच गर्नको लागि तयार छ ।

यस पछी कुन्हालीकुट्टीले पुन एउटा पत्रकार सम्मेलन गरेर, यस मुद्दाको पुन जाच हुनुपर्छ भने जस्ले गर्दा रउफ द्वारा उनको खिलाफमा गरिरहेको षडयंत्रको पर्दाफाश हुन्छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: