धर्मको नाम जप्दै इज्रायलमा नेपाली केटीको अस्मिता लुटिएको छ

अहिले इजरायलको तेलअभिवको बातावारण फेरि एकपटक निकै तातिएको छ । विभिन्न संघसंस्थाहरु टुर गराउने भन्दै नेपालीहरुलाई ठग्नमा तल्लीन छन् अरु त अरु किदुकका तेन्जी शेर्पा, लुम्वीनी समाजका चिरन्जिवी पाण्डे, कामदार सहयोगी मन्चकी रीतु गिरी, नेपाल इजरायल डट नेट, शेर्पा शेर्पा किदुकबाट फुटेर खोलेको शेर्पा संघ, नारी आवाज लगायतका समेत टुर गराउन निकै रौसिएको देखिन्छन् । पहिलेदेखि निरन्तर भ्रमण गराउनेमा ५०% भन्दा बढी भ्रमण गराइ पहिलो स्थान आउने क्रिष्चियन समुदाय मिलाप मिनिष्ट्रीका नाइके उर्फ पास्चर दौलत साकार जो धर्मको नाममा भ्रमणमा लादै नेपाली जनसमुदाय लाइ ठग्ने नाइके बनेका छन् त्यो त ठिक ठिकै होला अझ परमेस्वरको नाम शव्दै पिच्छे बोल्दै चर्चहरुलाई सहयोग गर्छु भन्दै ठग्दै आएको तथ्य केहि हप्ता अगाडी मैले फेसवुकबाट सार्वजनिक गरिसकेको थिए । दौलत साकार परमेस्वरको नाम मात्रै जव्दैनरहेछन् इजरायलमा रहेका केही सोझा केटीहरुलाई समेत हातपात गर्न पछी नपर्ने खुलासा भएको छ । थाहा भए अनुसार केही हप्ता पहिले एउटी लामा थरकी केटीसँग शाररीक सम्वन्ध गरेको भीडियो समेत फेसवुकमा छाएको थियो । त्यो भीडियोमा दौलत साकार नामक प्राणीको अस्पस्ट अनुहार सहित आवाज पनि थियो तर त्यो आवाज कसको हो भनेर त्यतिबेला ठम्माउन कसैले सकेनन् तर गत हप्ता रक्सीको नसामा दौलत साकारले आफ्नै मुखले यो कुरा जगजाहेर गरेका थिए । दौलत साकार नामक प्राणी यति सम्मका चालु छन भन्ने कुरा यहाबाट पनि थाहापाउन सकिन्छ की उनको फेसवुकको प्रोफाइल खोल्नुस र हेर्नुस जो राम्रा राम्रा केटीहरु छन् उनी उनीहरुसँग गाँसिएर फोटो खिचिहाल्छन् । मैले यो भन्दा पहिला इजरायलमा गरिने भ्रमण कार्यक्रमहरू मध्ये ५०% भन्दा वढी भ्रमण गराएर नेपालीहरुलाई ठग्नमा पहिला नम्वरमा रहेका दौलत साकारलाई महिनामा २ पटक सम्म चर्चको नाममा भ्रमणको आयोजना गरी भ्रमण बाट बचेको पैसा ९०% प्रतिशत आफ्नो खल्तीमा हाल्ने र १०% मात्र चर्चको आम्दानी देखाउने काम गर्न थालेको कुरा बताउदै ती सबै कुरा चर्चका अन्य ब्यक्तिहरूको जानाकारीमा आए पछी चर्चमा नै खैला बैला मच्चिएको र चर्चको नाममा जम्मा भएको कोषको पैसाबाट आफ्ना बयोबृद्द बाबुलार्इ इजरायल घुमाउने सपना देखेको कुरा चर्च समितिलाई चित्त नवुझ्दा उनको त्यो प्रस्ताबलार्इ इन्कार गरि उनलाई युनाइटेड नेपाली चर्च इजरायलबाट निकालेको मात्र उल्लेख गरेको थिए तर उनलाई त्यहा बाट गलहत्याउनुको अर्को कारण उनको अस्लील चरित्र भएको पनि भर्खरै थाहा भएको छ । उनलाई कारवाही पछी यीनले केही मान्छेहरुको बलमा मिलाप मिनिष्ट्री चर्च खोलेर पास्चर बनेका छन् यिनी जस्ता ब्यक्तिलाई क्रिष्चियन धर्मालम्वीहरुले केही कारवाही गर्ला ? धर्मको नाममा यसरी केटीहरुको अस्मीता लुट्ने, ठग्ने र लोभमा पारी चर्चमा सहभागी बन्न दवाव दिने व्यक्तिलाई इजरायलमा रहेका नेपालीहरुले कसरी हेरेका होलान ?

अन्तत उनले इजरायल स्थित नेपाली क्रिष्चियन समुदायमा नै फुट ल्यार्इ दिए र उनले छुट्टै मिलाप मिनिष्ट्री नामक चर्चको स्थापना गरे । धर्मको नाममा उनले कति सम्म लुट मच्चार्इ रहेका छन सम्पुर्ण नेपाली क्रिष्चियन समुदायले बुझ्नु जरूरी छ ।

सरिता नेपाल

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: