यो अश्लीलता होइन……. कला हो ?

रचनात्मकता र कलाको कुनै सिमा हुन्न । जस्लाई केही मान्छेले अश्लील भन्छन भने, कसैले कलाको एउटा नमुना हो । भन्छन फैशनको संसारमा पनि नयाँ नयाँ परिवर्तन आई रहन्छ र नयाँ नयाँ तरिकाको ड्रैसको चलन आउछ । केही बर्ष पहिला कपडामा पेन्ट गरेर त्यस्लाई ट्रांस्पेरेंट देखाउने चलनको सुरुवत भएको थियो । कपडा माथिबाट अंडरवियर पेन्ट गरिन्थियो । यस्तो भान हुन्थियो की हेर्नेहरुलाई ट्रांस्पेरेंट कपड़ा लगएको रहेछ भन्ने र भित्रको अङ देखी रहेको छ ।

कुनै पेन्टरले त यस्तो पेन्ट गर्छन् कि छुट्टाउनै गाह्रो हुन्छ कि यो पेन्टिङ हो भनेर यस्तो लाग्छ साचै ट्रांस्पेरेंट कपड़ा लगएको छ रहे यहाँ प्रस्तुत छन केही तेस्ता तस्बिरहरु

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: