प्रहरीसँगको भिडन्तमा एकको मृत्यु

काठमाडौ । जनतान्त्रिक राजन मुक्ति समूहका केन्द्रीय महासचिव उज्वल भनिने दीपेन्द्र झाको प्रहरी कार्वाहीमा मृत्यु भएको छ।
आज बिहान जनकपुर नगरपालिका-१६ स्थित कपिलेश्वरदेखि मोइल जाने बाटोमा गस्तीमा रहेको प्रहरीसँगको भीडन्तमा झाको मृत्यु भएको धनुषा प्रहरी जानकारी दिएको छ। प्रहरीले झाको साथबाट एक थान पेस्तोल र दस राउन्ड गोली समेत बरामद गरेको छ।
२२ वर्षीय झा महोत्तरी बनौली-५ का बासिन्दा हुन। झा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरका पूर्व स्ववियु सभापति हुन।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: