‘मुन्नी’ ‘शिला’ पछि अब मल्लिकाको ‘रजिया’

भारतीय संगीत जगतमा ‘मुन्नी बदनाम हुई’ र ‘शिलाकी जवानी’ पछि अब पालो आएको छ ‘रजिया’ को । अब बलिउडकी सेक्सी र हट नायिका मल्लिमका शेरावत ‘रजिया फंसी गुन्डों में’ नामको आइटम नम्बर गीतमा नाच्ने भएकी छन् ।
नायिका मल्लिका शेरावतले अनिस बज्मीको चलचित्र ‘थैंक्यु’ को आइटम डान्स ‘रजिया गुन्डों में फंस गई’मा देखिन लागेकी हुन् । गीतका लागि मल्लिका नै अनिसको पहिलो छनोट रहेको बताइएको छ। मल्लिकाले पनि यो गीतमा डान्स गर्न तत्काल सहमति जनाएकी छन् । यसअघि यी दुई’वेलकम’ मा एकसाथ काम गरिसकेका छन् ।
चलचित्रमा अक्षयकुमार, बाबी देवल, सुनिल सेट्टीजस्ता कलाकार र यो गीतमा उनीहरुसबै मल्लिकाका साथ देखा पर्ने छन् । यो गीतको सुटिङ्ग पाँच दिनमा पुरा गरिनेछ।
अब हेर्न बाँकी छ, ‘मुन्नीको बदनामी’ र ‘शिलाकी जवानी’ पछि रजियाको गुन्डा फसाईले कत्तिको हंगामा मच्चाउनेछ। एजेन्सी

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: