कैटरीना, सोनाक्षी र विद्या वालनलाई अश्लीलता फैलाएको आरोपमा अदालतमा मुदा दर्ता

वलिवूड, मुजफ्फरपुर जिल्लाको व्यवहार न्यायालयमा बॉलीवुड अभिनेत्री कैटरीना कैफ, सोनाक्षी सिन्हा र विद्या बालनमा अश्लीलता फैलाएको मुदा दर्ता गरिएको छ। वादी तर्फको वकिल सुधीर कुमार ओझाले सीजीएम रमेश कुमार मालवीयको अदालतमा यो मुद्दा दर्ता गरएको छ ।

अदालतले मुद्दालाई स्विकार गर्दै सुनवाईको लागि ४ फ़रवरी मिती तोकेको छ । कैटरीना कैफलाई फिल्म तीस मार खानमा “शीला की जवानी” गीतमा अश्लीलता फैलाएको भन्दै मुद्दा दर्ता गरिएको छ । विद्या बालन र सोनाक्षी सिन्हा लाई “मेक्सिम पत्रिकामा अश्लील तस्वीर खिचएको भन्दै मुद्दा दर्ता गरिएको छ तर समचरमा विद्या बालनले आफ्नो बैकलेस भएको करण यो पत्रिकामा तस्विर छपाएकी थिइन ।

बिपाशा र मंदिराको पनि मुद्दा दर्ता

यो भन्दा पहिला बॉलीवुड अभिनेत्री बिपाशा बसु र मंदिरा बेदीको खिलाफ एउटा फैशन पत्रिकामा नग्न तस्विर प्रकाशित गरेको भनेर मुद्दा दर्ता भाईसकेको छ । मुजफ्फरपुर अदालतले २ फरवरीमा यो मुद्दको सुनवाइ गर्ने फैसला गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: