कैटरीनासँग सेक्स गर्न चाहन्छन धेरै पुरुषहरु

हालै भरतमा एउटा लोकप्रिय कंडोम कंपनी द्वारा गरिएको सर्वेमा जब यो प्रश्न गरियो की कुन प्रसिद्द हस्ती सँग सेक्स गर्ने इच्छा छ भन्दा धेरै पुरुषहरुले बॉलीवुड अभिनेत्री कैटरीना कैफको नाम लिये र धेरै महिलाले कैटरीना के एक्स बॉयफ्रेंड सलमान खानसँग सुत्ने इच्छा व्यक्त गरे |

यो कंडोम ब्रांडले भारतको सात शहरमा १८-४५ सालको मान्छेहरुको बिच सर्वे गरेको थियो जस्मा उनिहरुलाई यो सोधिएको थियो कि खेल,राजनीति,ग्लैमर ,बिजनेससँग सम्बन्धित कुनै पनि प्रसिद्द हस्तीसँग आफ्नो सेक्स पार्टनर बनाउने इच्छा राख्नुहुन्छ |यस्मा धेरै पुरुषले कैटरीनालाई सेक्स पार्टनरको रूपमा छान्ने इच्छा ब्यक्त गरे भने महिलाले सलमानलाई चुने |

विवाहित भए पनि ऐश्वर्या राय यो लिस्टमा दोश्रो नंबरमा साथै बिपाशा बासु पनी दोश्रो नंबरमा रही |अनी टेनिस सनसनी सान्या मिर्ज़ा,दीपिका पादुकोण,सोनम कपूर,आईटम गर्ल राखी सावंत र बैडमिन्टन चैम्पियन सेना नेहवाल लाई पनि यो लिस्टमा स्थान पाए |

अनी सलमानको साथमा केटीहरुले रणबीर कपूरसँग सुत्ने इच्छा ब्यक्त गरे |रणबीर यो लिस्टमा दोश्रो नंबरमा रहे| अनी सुपरस्टार शाहरुख़ खान तेश्रो र महेंद्र सिंह धोनीलाई लिस्टमा चौथो स्थान परे |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: