मेरो जिन्दगी मेरो विश्वास

पुस्तक परिचय

हरेक चोक, गल्ली र सडक; चियापसल र चौतारा अनि हरेक समुदाय, घर र परिवारमा सबैतिर सबैसँग एउटै साझा कुरा भेटिन्छ– निराशा, दिक्दारी र अविश्वास ! देशमा चलेको ११वर्ष सशस्त्र द्वन्द्वका समाप्तिसगँ नियािजत र घाि षत हत्या–हिसं ाका े क्रम टटु े पनि नपे ाली समाजले अझै वास्तविक अर्थात् मानसिक शान्ति देख्न र महसुस गर्न पाएको छैन । पत्रपत्रिका होऊन् या रेडियो; टिभी, कुनै पनि माध्यमबाट आशा र विश्वासको खबर सुन्न, हेर्न र पढ्न विरलै मात्र पाइन्छ– समकालीन नेपालमा ।

२०६४ साल भदौ १२ गते इमेलमार्फत प्राप्त एउटा छोटो आत्मकथ्य पढ्ने मौका प¥यो । त्यो आत्मकथ्य एउटी गर्भवती महिलाले उनी कस्तो व्यक्तिलाई जन्म दिन चाहन्छिन् भन्ने ’boutमा थियो । त्यो छोटो आलेखले मन छोएपछि स्रोतमै गएर विस्तृत अध्ययन गर्न मन लाग्यो । अमेरिकाको प्रख्यात नेशनल पब्लिक रेडियो नेटवर्कमा दिस आई विलिभ कार्यक्रममा प्रसारित आलेख रहेछ त्यो । त्यतिबेलै लाग्यो, नेपालमा पनि त्यस्तै एउटा अभियान सुरु………..

पुरा पुस्तकको लागि यहाँ क्लिक गर्नु होला

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: