करिश्मा मानन्धर पुत्री कवितालाई प्रस्ताव

करिश्मा मानन्धर अझै पनि नायिकाका रूपमा अभिनय गरिरहेकी छिन् । राजेश हमालले करिश्माको जोडीका रूपमा थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । अझै पनि राजेश र करिश्माको केमेस्ट्री मिल्छ भन्नेहरू प्रशस्त छन् । यसबीच केही साताअघि करिश्माकी छोरी कविताले आफ्नो १६ औं जन्मदिन एउटा पेज थ्री पार्टी आयोजना गर्दै मनाइन् । पार्टीमा चर्चित सेलिब्रेटीहरूको उपस्थिति थियो । जसमध्ये एक निर्माताले कविताका लागि एउटा रमाइलो प्रस्ताव राखे । उनको प्रस्ताव १६ वर्ष पुगेकी कवितालाई नायिका बनाउने थियो । भर्खरै १० कक्षामा अध्ययरनत कविता अहिले नै चलचित्रमा अभिनय गर्लिन् भन्ने आमा करिश्मा तथा बुवा विनोद मानन्धरलाई समेत लागेको छैन । नायिका बनाउछु भन्दै प्रस्ताव गर्ने निर्माताको थप अर्को प्रस्ताव थियो, कवितालाई राजेश हमालको जोडीका रूपमा प्रस्तुत गर्ने । दुवै प्रस्ताव अस्वीकृत भैसकेका छन् । कविता अहिले नै नायिका बन्न मानसिक रूपले तयार छैनन्, न त राजेश-कविताको जोडी नै मिल्छ ।

साप्ताहिकबाट

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: