नेपालका तन्त्रहरु र नेपालीका आशाहरु

लेखक योगेन्द्र उपाध्याय÷पुष्प

गणतन्त्रको आश देखाएर मलाई झनै गाडिदै छ । मेरो छातिमा खुट्टा राखेर उच्च ओहोदामा पुगेकाहरुले मलाई सँधै सिंढिको रुपमा प्रयोग गरेका छन् । जति जनाको छाति उनीहरुले पाउन सके त्यतिनै उनीहरुले आफूलाई चन्द्रमाको समीपमा लान सक्षम भएका छन् र हामी आज भन्दा भोली र भोली भन्दा पर्सि झनै गाडिंदै गइरहेका छौं । त्यसैले आज लाग्छ डेमोक्रेसीको नाममा नेता (ले दे मोह कुर्सी) भन्दै जनतासँग मात्र कुर्सी मागिरहेका छन् र गणतन्त्रको प्रलोभन देखाएर नेपालीमाथि गाडतन्त्र अपनाइरहेका छन् ।
प्रजातन्त्र र प्रजातन्त्रको चुनाव अनि मेरा आशाहरु ।
प्रजातन्त्र भनेको मैले के बुझ्नु ? र यिनीहरु के बुझाउन चाहन्छन् ? भाषणमा प्रजातन्त्र ! नारामा प्रजातन्त्र ! केहि अनौठो लाग्यो मलाई आखिर हो के त यो प्रजातन्त्र ? एकजना पुरा लेख

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: