तीनजना सँग एकैचोटी डेटिंग

लन्डन, प्लेब्वॉय मॉडल केली ब्रूक एउटै समयमा तीन-तीनजना पुरुषोंसँग डेटिंग गर्दैछिन । कॉमेडियन जैक व्हाइटहॉलसँग डेटिंग गर्नुको साथै केलिको नाम आजकाल डैनी सिप्रियानी र रग्बी खेलाडी थॉम इवान्ससँग पनि जोडीएको छ ।

३१ वर्षीय ब्रिटिश मॉडलको केही दिन देखी जैकीसँग देखा पर्दैछिन । जैकीसँग डेटिंग गर्दा गर्दै हाल डेनिसँग छुटी बिताएर आएकी छिन । कतिपल्ट त उनी थॉमसँग पनि देखा परेकिछिन ।

जैकको एक मित्रले भने अनुसार, दुबै एक महिनादेखी डेटिंग गर्दै छन । यनीहरुको पहिलो भेट नोवेम्बरमा भएको थियो र क्रिसमसभन्दा पहिला नै जैकले मलाई भनेको थियो उ केलीको साथ पाएर धेरै खुशी छ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: