के तपाई विदेश यात्रा गर्नु हुदैछ ?

एयर अरविया

संसारमा आफ्नो एकछत्र राज गर्न, फ्लाई दुवई, एयर अरवियाले नेपालमा पनि सस्तो सेवा उपलव्ध गराएको छ, तर त्यो सेवा यात्रुहरुको लागि एउटा पिडादायक छ, भन्दा कुनै गल्ति नहोला । त्यसमा यात्रा गर्ने यात्रुहरु धेरै जसो खाडी मुलुकमा काम गर्ने कामदार हुन्छन। जस्को लागी सम्विन्धत कम्पनीले टिकट उपल्वध गराउछ, जाहाँ पनि श्रमिकको श्रमशोषण २ देखि ३ वर्ष सम्म थोरै तलवमा काम गरेर पनि नपुगेर सस्तो टिकटमा एयर अरविया, फ्लाई दुवई जस्ता एयर लाइनमा यात्रा गराइन्छ । यी एयर लाइनसमा यात्रुलाई पानि सम्म उपलव्ध गराइदैन । तपाई आफै विचार गर्नुस ४ देखि ५ घन्टाको उडान कस्तो होला ? एयर बस भित्र फ्लाइ क्याफे नामाकरण दिएर क्याफे संञ्चालन गरिएको छ ।

फ्लाई दुवई

त्याहाँ अडर गर्दा पनि पैसा छ ? भनेर सोध्छन । नेपाली मुलुकका नागरिकलाई किन ? कस्तो विडम्वना ? जाहाँ परिचारिका पनि नेपाली नै छन ? यतिवेला यो भनाई सम्झन मन लाग्छ, “गरिवको घरमा मात्र तेरो वास हुने, भए हे भगवान मलाई अझ दुःख दे” यदि नेपालबाट फ्लाई दुवई, एयर अरवियामा तपाई विदेश यात्रा गर्नु हुदैछ, भने तपाईले तल दिएको निम्न कुरामा ध्यान दिनु पर्ने छ र आफ्नो साथमा तल दिएको सामानहरु ल्याउन नभुल्नु होला ।
१) ३ घन्टा अगावै बोडिङ्ग पास लिएर, तोकिएको गेटमा पुग्नु होला ।
२) आफ्नो फ्लाइटको छुटने समय कहिले हो, ध्यान दिएर सुन्नु होला ।
३) फ्लाइट छुटन, गएमा टिकट पुन काटनु पर्ने छ ।
४) पासपोर्ट, टिकट, भिसा, पैसा र महत्वपुर्ण सामान आफ्नो हाते झोलामा राख्नुहोला ।
५) आफुलाई चाहिने मात्रामा पानी बोक्नु होला ।
६) साथै तपाईको गन्तव्यलाई मध्यनजर गदै खाजाको पनि व्यवस्था गर्नु होला ।
४, ५ र ६ नम्वरको सम्पूर्ण सामानहरु आफ्नो हाते झोलामा राख्नु नभुल्नु होला । यी माथी भएका वुदाहरु तपाई सँग छन, भने तपाईको यात्रा सुखदायी नहोला भन्न सकिन्न । शुभ यात्रा ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: