एल्बम प्रमोसनमा देह प्रदर्शन

पप गायिका लेडी गागा

कामुक पप गायिका लेडी गागाले आफ्नो नयाँ एल्बमको प्रमोसनका लागि नयाँ तरिका अपनाएकी छिन्। उनले आफ्नो आगामी एल्बमको प्रमोसनका लागि आफ्नै नितम्बको सहारा लिएकी एजेन्सीले जनाएको छ।

समाचारअनुसार उनले ट्वीटरमा आफ्नो नितम्बको तस्वीर सार्वजनिक गरेकी छिन्। तस्वीरमा उनको शरीरको माथिल्लो भाग एक ज्याकेटले छोपिएको छ भने तल्लो भाग नग्न अवस्थामा छ।
उनले पहिरिएको ज्याकेटमा लेखिएको छ बोर्न दिज वे अर्थात् हामी यसरी नै नग्न अवस्थामा जन्मिएका हौं। म आफ्नै तरिकाबाट सुन्दर छु -गागाले ट्वीटरमा लेखेकी पनि छिन्- ’cause भगवान्ले कहिले पनि गलत गर्दैनन्। त्यसै पनि इन्टरनेटमा सनसनी फैलाउन खप्पिस मानिएकी गागाको यस तरिकाले पनि उनको आगामी एल्बमलाई चर्चाको विषय बनाएको समाचारमा उल्लेख छ। उनलाई केही दिनमै २ हजारभन्दा धेरैले कमेन्ट गरिसकेका छन्। उनको आगामी एल्बम आगामी फ्रेबुअरीमा रिलिज हुने उनले ट्वीटरमार्फत सार्वजनिक गरेकी छिन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: