दलन: एउटा अलग सपना

बिस्तारै चराले चिठी बोकेर आउँछ । लाग्छ, त्यसमा ठूलै सन्देश छ । पन्चेबाजाका सहयोगी बाजा नगरा र नर्सिंगा बज्छन्, मानौँ शुभकार्यको थालनी भयो । यसपछि दुईतिर सेतो र बीचमा रातो अक्षरमा हातले लेखिए जस्तै तीन अक्षर देखा पर्छन् । यसपछि मादलको ताल मिसिएर संगीत सुरु हुन्छ । यो सांगीतिक धुनसँगै आगोको ज्वालाभित्र चित्रहरू चलमलाउँछन् । यी चित्रहरू चलमलाउँदा लाग्छ, प्लेटोले परिकल्पना गरेको मानिसको गुफाको संसार यही हो । जहाँ मानिसहरू वर्षौंदेखि ठूलो पहाडको गुफामा छन्, अलिकति उज्यालो छिर्छ र चित्रहरू चलमलाउँछन् । मानिसहरू त्यही अँध्यारो गुफालाई साँचो संसार ठानेर बाँचेका छन् । त्यस्तै गरी कोही घन पिट्दै, कोही सारंगी बजाउँदै र लुगा सिलाउँदै गरेका चित्रहरूसँगै सुरु हुन्छ दृश्यमाथिको बाँकी…..

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: