नेतृ सुकी नजरबन्दमुक्त

१५ वर्षदेखि सैनिक नजरबन्दमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी शनिबारदेखि नजरबन्दमुक्त भएकी छन् ।

रङ्गुनस्थित निवासबाट सुरक्षाकर्मी हटेपछि सुकी आफ्ना समर्थकमाझ देखापरेकी समाचार एजेन्सीहरुले जनाएका छन् । म्यान्मारका सैन्य अधिकारीले नेतृ सुकीको रिहाइ गर्ने आदेशमा शुक्रबार हस्ताक्षर गरेका थिए ।

सुकीले सन् १९९१ नोबेल शान्ति पुरस्कार जितेकी थिइन् । रिहाइअघि सुकीले राजनीतिक गतिविधिबाट अलग्याउने शर्तमा सहमति नजनाएको उनका कानुनी सल्लाहकारहरुले जानकारी दिएका छन् ।

सरकारले सुकीलाई राजनीति नत्यागेसम्म स्वतन्त्र घुमफिर गर्ने स्वतन्त्रता प्रदान नगर्ने चेतावनी दिंदै आएको छ ।

नजरबन्दमुक्त भएपछि रङ्गुनस्थित निवासबाट समर्थकलाई अभिभादन गर्दै नेतृ सुकी । एएफपी

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: