एकान्तपन


समाजले हामी कस्ता छौँ भनेर, एकान्तपनले हामी कस्तो हुनुपर्छ भनेर प्रतिविम्बित गर्छ ।

रोबर्ट सेसिल

एकछिन एक्लै बस्न र सोच्न नडराउनुहोस् ।

लोरेन ह्यान्सबेरी

मभित्र एउटा वसन्त छ, जहाँ म एक्लै बस्छु र त्यो वसन्तलाई नवीकरण गरिरहन्छु ।

पर्ल वक

सहनेले मात्र एकान्तपनलाई जित्न सक्छन् ।

पल टिलिच

एकान्तपनमा व्यस्त हुँदा सबैभन्दा आनन्द आउँछ ।

भोल्टायर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: