फेसनमा सुजाताको मन

दुई/चारवटा बिज्ञापन र केही चलचित्रमा समेत अभिनय गरिसकेकी सुजाता तामाङलाई मोडलिङ पेशा अति नै मन पर्छ । उनी फुर्सद निकालेर टेलिभिजनमा विभिन्न सौन्दर्य प्रतियोगिता र फेसन सो पनि हेर्ने गर्छिन । टेलिभिजन कार्यक्रम हेर्दा हेर्दै यो क्षेत्रले मोहनी लगाएको बताउँछिन तामाङ ।

‘मिस तमाङ-२००९’मा टप टेनमा मात्र पुगेकी सुजाता एभरेष्ट फेसन होमले भर्खरै आयोजना गरेको ‘मिस नेसनल-२०११’मा फस्ट रनर अपको उपाधि जित्न सफल भइन् । सुजाता दार्जिलिङको नट्रडम एकेडेमीमा बीबीएस दोस्रो वर्षमा अध्ययन गर्छिन् । अभिनय र मोडलिङमा काम सुरु गरे पनि उनले फेसन डिजाइनिङमा राम्रो भविष्य देखेकी छन् ।

श्रोत: अनलाइन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: